Showing posts with label Society. Show all posts
Showing posts with label Society. Show all posts

आमाले जंगलमा छाडेका बालकले पाए बाबुआमा

By
आफ्नो प्रेमीलाई खुसि राख्न आफ्नै ११ महिने बालकलाइ आमाले घना जंगलमा अलपत्र छाडेका बच्चाले बाबुआमाको काख पाएका छन् । १३ महिनाका भिष्म पौडेल लाइ काठमाडौँ कलंकी बस्ने एक दम्पत्तिले संरक्षक बनि बाबु आमाको काख दिएका हुन् ।

संरक्षक बनेका उक्त दम्पत्तिले आफ्नो नाम भने सार्बजनिक नगर्न आग्रह गरेकाले संचार माध्यममा उनीहरुको नाम प्रकाशित भएको छैन । जिल्ला बालकल्याण समितिले बिहिबार ती निसन्तान दपत्तिलाई बच्चा जिम्मा लगाई सकेको छ । ती दम्पति ब्यबसायी रहेको बुझिएको छ ।

बालक भिष्मलाइ आमाले जंगलमा छाडेको २२ घण्टा पछी प्रहरीले उद्दार गरेर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराएको थियो । अस्पताल उपचार गराउदा गराउदै भिस्मका बाबु पनि भीष्मलाइ छाडेर हिडेका थिए, बाबु भागेपछि बालकलाई अस्पतालले प्रहरीलाई जिम्मा लगाएको थियो भने प्रहरीले बाबु तथा अन्य आफन्तलाई बच्चा लिन आउन बारम्बार खबर गर्दा पनि बालक लिन नआएपछि प्रहरीले संरक्षकको खोजी गरेको थियो ।

नेपाली संचार माध्यममा बच्चा अलपत्र परेको समाचार प्रकाशित भएपछि धेरै परिवारले इच्छा देखाएको भएपनि इच्छुक मध्ये आर्थिक हिसाबले सम्पन्न र पारिवारिक हिसाबले निसन्तान दम्पती छानेर बच्चा हस्तान्तरण गरिएको जिल्ला बालकल्याण समितिले जनाएको छ ।

समितिले बालबालिकासम्बन्धी ऐनको प्राबधानअनुरुप बालकको संरक्षक तोक्ने काम गरेको र भविष्यमा पनि त्यस्तो कुनै कानुनी विवाद नआउने गरी प्रकृया पुर्‍याइ बालकलाई हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक तथा जिल्ला बालकल्याण समितिका सदस्य श्यामकृष्ण अधिकारीले बताउनु भएको छ ।
भिष्मलाइ पाउने परिवारले पनि अत्यन्तै खुसि लागेको र कोखको सन्तानकै माया दिएर राख्ने बताएका छन् ।

गत जेठ ७ गते मंगलबार दिउसो चितवनको नारायणगढकी मिना परियार(पौडेल)ले आफ्नो ११ महिनाको छोरा भिष्मलाइ पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडी आफु भने प्रेमी संग रात बिताउन गएकी थिइन् ।


तस्बिर : उज्यालो अनलाइन

आमाले जंगलमा छाडेको बच्चालाइ छाडीदिए बाबुले पनि

By
प्रेम बिबाह गरेकी मिना पौडेलले श्रीमान हुदा हुदै अर्को केटा संग माया पिरती गासेपछी प्रेमीलाई खुसि पार्नको लागि जंगलमा फालेकि आफ्नो ११ महिने छोरालाई लिन उनका बाबु र मावली पनि नआएपछि बच्चा अलपत्र परेको छ ।

बच्चालाई गत जेठ ७ गते मीनाले जंगलमा छाडेकि थिइन् भने जंगलमा छाडेको १२ घण्टा पछि मात्र प्रहरीले उद्दार गरेको थियो ।

जंगलमा रातभरी रहेकोले निमोनिया भएकोले उद्दार पछि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको थियो । तर उपचार पछि बाबु तथा अन्य आफन्तले बच्चाको वास्ता नगरेको प्रहरीले बताएको छ ।

७५ बर्षे बृद्धले जबरजस्ती पत्नी बनाउन खोजेको भन्दै उजुरी

By // No comments:
ओखलढुंगाको सदरमुकाम नजिकै बेतनी गाबिसका एक बृद्ध(महिला )ले आफुलाई जबर्जस्ति पत्नी बनाउन लागेको भन्दै उजुरी दर्ता गरेकी छिन ।

बेतनी गबिस १ कि ६५ बर्षीय इन्द्रकुमारी धमलाले आफुलाई जबर्जस्ति पत्नी बनाउन लागेको भन्दै आइतबार महिला तथा बालबालिका कार्यालयमा उजुरी दर्ता गराएकी हुन् ।

उनले छिमेकि गाबिस सल्लेई ३ का ७५ बर्षीय बृद्ध बृहस्पति बास्तोलाले जबर्जस्ति पत्नीको नाताकायम गर्न लागेको उजुरी गरेकी हुन्, नया पत्रिकामा खबर छ ।

एक लाखको लागि आफ्नै छोरीको हत्या

By // No comments:
सप्तरीमा एक बाबुले एक लाख दिनु पर्ने भएपछि आफ्नै छोरीको हत्या गरेका छन् ।

गाउ पंचायतले छोरीलाई एक लाख दिनु भन्ने निर्णय सुनाएपछि पैसा दिनुपर्ने भयो भन्दै बाबुले १० हजार खर्च गरेर आफ्नै छोरीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले सुक्रबार पत्रकार सम्मेलन गरि हत्याका मुख्य योजनाकार सप्तरी बथनाहा–७ का ५० वर्षीय चन्द्र राउत र सप्तरीकै ४५ वर्षीय मोहन साहलाई सार्बजनिक गरेको छ । हत्यामा संलग्न अन्य २ भारतीय भने फरार छन् ।

गायक यम बराल पक्राउ

By // No comments:


गायक यम बराल जुवा खेलेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले बराललाई शुक्रबार बिहान मल्ल होटलको क्यासिनोमा जुवा खेलिरहेको अबस्थामा पक्राउ गरेका हुन् ।

लैनचौर स्थित मल्ल क्यासिनोमा अनुगमन गर्न जाँदा प्रहरीले बराललाई पक्राउ गरेको थियो ।

गायक बराललाई केहि समय दरबार मार्ग प्रहरी कार्यालयमा राखिएको र त्यसपछि हनुमानढोकातर्फ लगिएको छ ।

क्यासिनोमा नेपालीलाई प्रवेश निसेध गरिएको भए पनि नियमित अनुगमन नहुदा नेपालीहरुले पनि क्यासिनोमा प्रवेश गरिरहेका हुन्छन ।

 प्राय: क्यासिनोहरुमा बिदेशी भन्दा नेपाली जुवाडे नै बढी भेटिन्छन र एनी नेपालीका जुवादेका भरमा टिक्छन अधिकांस क्यासिनोहरु ।

सरकारले क्यासिनोमा नेपालीको प्रवेश रोक लगाए पनि प्रहरी र मालिकको मिलोमतोको कारण प्रहरीले अनुगमन गरे जस्तो गरे पनि भित्र नेपाली जुवा खेलिरहेको थाहा पाए पनि आँखा चिम्लिरहेका हुन्छन ।

क्यासिनोमा नेपाली बाहेक चिनिया र भारतीय ग्राहक बढी आउछन तर यी बिदेशिले मात्र क्यासिनो धन्न नसक्दा नेपालीहरुलाई पनि लुकाई छिपाई खेलाउनु पर्ने क्यासिनोको बाध्यता छ ।

केहि समय देखि क्यासिनोमा जुवा खेल्नमा प्रवेश रोक्न कडाइ गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिरहेको छ ।

पहिले पहिले जुवा खेल्ने नेपाली मात्र पक्राउ गर्ने ब्यबस्था भए पनि अहिले भने ब्यबस्थापक र नेपाली ग्राहक दुबैलाई पक्राउ गर्न थालिएको छ ।


Link: singer-yam-baral

छोरीलाई श्रीमती बनाएर सन्तान जन्माएको भन्दै पक्राउ

By // No comments:
नेपाली समाजमा मात्र होइन अन्य देशमा पनि आफुले जन्माएको सन्तानलाई श्रीमान श्रीमतीको रुपमा स्वीकार गर्ने गरेको पाइन्न

। त्यसो गरेको थाहा पाएमा कानुनि कारबाही मात्र होइन सामाजिक बहिस्कार पनि हुने गर्छ ।

जन्म दिने आमाबाबुलाइ भगवान मान्ने गरिन्छ । तर आफ्नो छोरा छोरीलाई राम्रो बाटोमा हिड्न प्रेरित गर्नु पर्ने, संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने बाबुले नै छोरीको बलात्कार गर्न थाल्छ, पत्याउने नसक्ने यो घटना घटना घटेको छ इटहरीमा ।

२०१३ मा भएको चुम्बन प्रतियोगिताका केहि कुरा हेर्नुहोस भिडियो ..

By // No comments:
विश्वकै सबै भन्दा लामो चुम्बन ५८ घण्टा ३५ मिनेट ५८ सेकेन्डको थियो | यो रेकर्ड बनाउने जोडी थियो थाईल्याण्डका इक्काचाई तिरानारत र लक्सना (Ekkachai Tiranarat & Laksana Tiranarat)को जोडी ।

यो रेकर्ड थाइल्याण्डमा आयोजना गरिएको एक कार्यक्रममा सन् २०१३ को १२ फ्रेबुअरी देखि १४ फ्रेबुअरी बनेको थियो ।

हरेक बर्ष हुने यस प्रतियोगितामा जम्मा नौ जोडीले भाग लिएका थिए ।

कस्तो कठोर मन, तपाई आफ्नो बच्चालाई यस्तो गर्न सक्नु हुन्छ ?

By // No comments:
प्रेमीको लागि मीनाले छाडिन आफ्नै ११ महिनाको बच्चा लाइ जंगलमा

आमा शब्द नै महान छ । के तपाई सोच्न सक्नु हुन्छ, एउटी आमाले पर पुरुष को अँगालोमा बाधिनको लागि आफ्नो छोरालाइ जंगलमा लगेर फाल्न सक्छिन भनेर ?


तर आमा यस्ता निस्ठुरी, निर्दयी पनि हुदाँ रहेछन । चितवनको मिना परियार (पौडेल)ले आफ्नो ११ महिनाको छोरालाइ पर्वतको जंगलमा छाडी आफु भने प्रेमी संग रात बिताउन गइन ।

आधि विहे सकेपछि वेहुलाले वेहुली अस्विकार गरेपछि

By // No comments:
फिल्ममा पनि प्रायः देख्न नपाइने दृश्य देखियो, राजधानमिा आज ।

सोमवार राजधानीमा एक वेहुलाले बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि विहे नगर्ने भनिदिएका छन ।

वालुवाटारका अनिल चौलागाई विवाह समारोह चलिरहेको वेलामा अकस्मात बिहे गर्दिन भन्दै उठेपछि जन्ती सबै अलमलमा परे भने बेहुली पक्षका आफन्त आक्रोशित भए ।

दाइजो नपाउदा बिहे रद्द गर्नेलाई जरिवाना

By // No comments:

दाइजो नपाउदा बिहे नै नगर्ने भन्दै बिहे रद्द गर्ने केटाले जरिवाना तिर्नु परेको छ |

लमजुङको चण्डीस्थान ३ मा दाईजोमा मोटरसाइकल नपाए बिहे नै नगर्ने भने माइती पक्षले बेहुलालाई छोरी दिन अस्वीकार गरेका छन् ।

लमजुङ चिती ६ कार्कीडाँडाका दीपेन्द्र सिलवालले मोटरसाइकल नपाएको भन्दै गत सनिबार बिहे रद्द गरेका थिए |

उजुरी गर्न आउदा प्रहरीले नै गर्यो बलात्कार

By // No comments:
ताप्लेजुङमा एक महिलालाई प्रहरीलेनै बलात्कार गरेको घटना सार्बजनिक भएको छ |

आफ्नै देबर पर्नेले पटक पटक बलात्कार गरेको भन्दै उजुरी दिन गएकी महिलालाई प्रहरीले नै बलात्कार गरेको रहस्य खुलेको छ |

पाँच लाख दिएपछि मिल्यो बिहेको कुरो

By // No comments:
हिजो आज पैसा दिए पछी धेरै कुराहरु मिल्ने गर्दछ | दुर्घटना होस् वा अन्य घटनाहरु, क्षतिपूर्ति भन्यो पैसा दियो सबै कुरा खत्तम |

हिजो चितवनमा टिकाटालो गरिसकेपछि बिबाहको साइत नजिकै आउदा केटो फरार भएपछि चक्काजाम भएको समाचार आएको थियो |

यसरि केटा भागेकोले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध पारेको घटनामा पांच लाख दिए पछि कुरा मिलेको छ |

टिकाटालो गरिसकेपछि केटा फरार भएपछि केटी पक्षले हिजो बैशाख ५ गते सडक नै अवरुद्व गरी विरोध जनाएका थिए भने प्रहरी कार्यालय पनि घेराउ गरेका थिए |

चितवनको रत्ननगरमा यो घटनालाइ मिलाउन केटा पक्षले ५ लाख दिएर बिबाद मिलाएको छ | जिल्ला प्रहरी कार्यालय चितवनमा दुवै पक्ष बीच भएको छलफलमा दुवै पक्षले बिबाह रद्द गर्ने, केटा पक्षले क्षतिपूर्ति वापत पाँच लाख केटि पक्षलाइ दिने सहमति भएको थियो |

गत फागुन ३० गते रत्ननगर–३ बेल्सीका सुजन खनालले रत्ननगर–८ पसौनीकी एक युवतीलाई बिबाह गर्ने भन्दै टिकाटालो गरेका थिए तर बिबाहको मिति नजिकिदै गर्दा केटा बिबाह नगर्ने भन्दै फरार भएका थिए |

Link: marriage-cancle-in-5-lakhs

टिकाटालो गरेर केटा भागेपछि चक्काजाम

By // No comments:
टिकाटालो गरेर केटा बेपत्ता भएपछि त्यसको बिरोध गर्दै केटि पक्षले चक्काजाम गरेका छन् |

उनीहरुले दिउसो १ घण्टा जति पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ |

बिबाहको लागि टिकाटालो गरिसकेपछि रत्ननगर–३ वेल्सीका सुजन खनालले रत्ननगर–८ पसौनी बस्ने निशा ढकालसँग गत फागुन ३० गते टिकाटालो गरेका थिए |

उनीहरुको बिबाहको लागि बैशाख ११ गते मिति तोकिएको थियो | तर केहि समय देखि बिनाकारण सुजन सम्पर्क बाहिर रहेकोको केटि पक्षको तर्क छ |

बिबाहको तयारी भैसके पछि बिबाह गर्न नमानी सम्पर्क बाहिर रहेकोले सडक बन्द गरेको केटिपक्षको भनाइ छ |

जतिसक्दो चाडो केटालाई झिकाउनु पर्ने माग गर्दै केटि पक्षले नाराबाजी गर्दै प्रहरी चौकी पनि घेराउ गरेको प्रहरीले जनाएको छ |



Link: boy-run-out-after-engagement

मन्त्रीले गरे कालोसूचिमा राखेको भन्ने समाचारको खण्डन

By // No comments:
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकूद मन्त्री रामकुमार श्रेष्ठले आफ्नो बारेमा विभिन्न सञ्चार माध्यममा भ्रमक समाचार आएको भन्दै ती समाचारको खण्डन गर्नुभएको छ ।

बैंकको ऋण नतिरे पछि पत्नी सरस्वती शेयर होल्डर रहेको मकवानपुरको मनकामना क्रसर उद्योग प्रालिलाई सनराइज बैंकले कालो सूचीमा राखेको विषयमा प्रकाशित भएका समाचारको मन्त्री श्रेष्ठले खण्डन गर्नुभएको छ ।

साथै उहाले आफ्नी श्रीमती सरस्वती शेयर होल्डर रहेको मनकामना क्रसर उद्योग प्रालिमा आफ्नो कुनै संलग्नता नरहेको पनि बताउनु भएको छ |

शंकर पोखरेलको फेसबुक मार्फत दिए बाबुरामको ट्वीटको जवाफ

By // No comments:
मंगलबार सामाजिक संजालबाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संबिधानसभा बिघटनका बेलाका ११ वटा घटनालाइ सार्बजनिक गरेपछि एमालेका सचिव शंकर पोखरेलले फेसबुकमार्फत त्यसको जवाफ दिनुभएको छ ।

ट्वीटर मार्फत बाबुरामले सार्बजनिक गरेका ११ बुँदालाई पोखरेलले पनि ११ बुँदामै फेसबुक मार्फत बाबुरामले राखेका तथ्यहरु गलत भएको भन्दै प्रतिबाद गर्नु भएको छ |

बाबुरामले ट्वीटर मार्फत भने " दलहरुले नमान्दा संकटकाल लगाउन सकिन "

By // No comments:
पूर्वप्रधानमन्त्री तथा एनेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफुले संकटकाल लगाएरै भए पनि संबिधान सभाको म्याद थपी संबिधान सभा जोगाउन चाहेको बताएका छन् |

नेपालको पहिलो संबिधानसभाका अन्तिम दिनहरुको सम्झना गर्दै त्यसबेलाका ११ घटना भट्टराईले ट्वीटरमार्फत सार्बजनिक गरेका छन् | आफुले संकटकाल लगाएरै भएपनि संबिधानसभा जोगाउने प्रस्ताब ल्याउदा दलहरुले नमाने पछि संबिधानसभा बिघटन हुन पुगेको भट्टराईले ट्वीटर मार्फत बताएका छन् |


पहिलो संविधानसभाको अन्तिम दिनका घटनाक्रमहरू

बोक्सी भनेर बृद्धालाइ कुटपिट पछि निर्बस्त्र पारि दिसा खुवाइयो

By // No comments:
कैलालीमा एक बृद्धालाइ बोक्सीको आरोपमा दुर्ब्यबहार गरिएको छ | बेलादेवीपुर-८ मा शुक्रवार विहान बोक्सीको आरोपमा ६५ बर्षीय राजकुमारी राना माथि दुर्ब्यबहार गरिएको छ | गाउँकै निरा राना, रामसिंह रानाले बोक्सी भन्दै निर्वस्त्र पारेर दिशा खुवाई कुटपिट गरेका छन् |

उनलाई दिशा खुवाइ निर्बस्त्र पारेर गुप्तागंमा लठ्ठी घुसाउने जस्ता अमानविय तरिकाले यातना दिइएको नागरिकमा खबर छ | यसरि यातना दिन गाउका अन्य ३०-३५ जनाले पनि सहयोग गरेका थिए |

बोक्सीको आरोपमा यसरि जिउदै जलाए, एकै घर का ५ जना (भिडियो सहित)

By // No comments:


बोक्सी के यो साच्चै नै हुन्छ त ? के तपाई लाइ   बिश्वाश लाग्छ  बोक्सी भन्ने कुरा ? बास्तबमा बोक्सी छ या छैन ? बोक्सीको बारेमा सहर तिर बस्ने मानिसलाइ   त्यति थाह नभए पनि ग्रामिण भागमा बस्ने धेरै मानिस हरुले बोक्सी हुनेमा बिश्वाश गर्दछन |

जुजुभाइले पाँचौ पटक फेरी जिब्रो छेड्ने

By // No comments:
भक्तपुर बोडे निबशी जुजुभाइ बासँ श्रेष्ठले फेरी यो वर्ष पनि जिब्रो छेडाउने भएका छन् ।

हरेक बर्ष बैशाख २ गते बोडेमा मनाइने यो जात्रामा अन्य कसैले पनि जिब्रो छेड्न चासो नदिए पछि उनले यो पटक पनि जिब्रो छेड्न लागेका हुन् | उनले यसअघि लगातार चार पटक छेडाइसकेका छन् , यो पटक जिब्रो छेड्दा उनको पाँचौ पटक हुने छ |

रेग्मीलाई तत्काल राजिनामा गर्न आग्रह, इतिहासमै कालो दिन

By // No comments:
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गरिएकोमा नेपाल बार एशोशियसनले दुख प्रकट गरेको छ |

 बारको बिहिबार बसेको आकस्मिक बैठकले आजको दिनलाई न्यायिक इतिहासमा कालो दिनको रुपमा सधै सम्झने निर्णय गरेको छ |