Showing posts with label Facebook. Show all posts
Showing posts with label Facebook. Show all posts

सुरक्षित रहन फेशबुकमा लगाउट गर्ने तरिका

By // No comments:
सोसल मिडियामा फेसबुक चलाउने हरु धेरै छन । यसका प्राइभेसी र सेक्युरिटि सम्बन्धि धेरै समस्या छन् ।

ती समस्याहरुको बारेमा पनि हामि चर्चा गर्ने नै छौ तर सबै भन्दा पहिला लगआउट गरेर पनि केहि हद सम्म आफ्नो फेसबुक एकाउन्ट सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा जानकारी लिऔं ।



फेसबुकमा यसरि गर्न सकिन्छ लगआउट






फेसबुक एकाउन्टको दाया छेउमा क्लिक गर्नुहोस र एकाउन्ट सेटिंगमा जानुहोस ।



एकाउन्ट सेटिंग क्लिक गरेपश्चात Security मा क्लिक गर्नुहोस ।

Security Settings को तल तपाइले Active Sessions देख्नु हुनेछ ।

त्यसको अर्कातिर छेउमा Edit देख्नु हुनेछ । अब Edit मा क्लिक गर्नुहोस ।



Edit मा क्लिक गर्नु भएपछि तपाइले लगआउट गर्नु नभएका Sessions देख्नु हुनेछ ।

अब End Activity मा क्लिक गर्नुहोस ।

यसो गर्दा तपाइको एकाउन्ट सुरक्षित राख्न सहयोग हुनेछ ।

Secured your facebook account by logout in this way. When you use public computer and sign in from them in to your facebook account, sometime you may forget to logout and some time you can't logout the fb account because of disconnecting the internet connection.

In this case your account will be remain open on that computer and Other people can open your facebook account. if you logout in this way you will be secure, no one can access our account without your password.

Link : Logout-your-facebook-in-this-way

Facebook SPAM attack continue

By // No comments:
Just how much cybercrime happens on Facebook? About 4 million Facebook users experience spam on a daily basis, 20% of Facebook users have been exposed to malware, and Facebook sees about 600,000 cases of hijacked log-ins every day.
As it stands, there are settings you can change to protect yourself against cybercrime. However, Facebook users aren’t ever totally safe from being scammed and preyed upon as profile information continues to be shared with third parties, malware remains prominent and scammers are still allowed to create fake profiles.
Source: Mashable.com
संसारमै सबै भन्दा धेरै चलाउने Social Networking site FaceBook मा धेरै अघि देखि नै Virus पसेको, Account मा आफुले पोस्ट नै नगरी हेर्ने लायक नहुने सामाग्रीहरु पोस्ट हुने गरेको कुरा यो भन्दा अघि हामीले प्रकाशित गरेका थियौ | FaceBook ले यस्तो क्रियाकलाप ब्राउजर सम्बन्धि SPAM attack भएको बताएको थियो र उसले करिब १ हप्ता लगाएर यसलाई नियन्त्रण गरेको बताएको थियो र आफ्नो सुरक्षा निक्कै नै बलियो बनाएको छ भनेको थियो तर यो कुरालाइ चुनौती दिदै Facebook मा लगातार यस्ता SPAM attack जारी नै छ |

रमाइला, अचम्मका कुरा, Free मा Ipod, Iphone पाइन्छ भन्ने जस्ता Messege हरु यस्ता SPAM attack (Virus) हुन सक्छन, त्यसैले के रैछ भन्दै Click गर्नु भन्दा त्यहाँ राखिएको URL कत्तिको विश्वासिलो हो त्यो बुझ्नु जरुरि छ | त्यस्ता link हरुमा सकेसम्म click नगर्नु राम्रो हुन्छ | Messege wall मा पोस्ट भए पछी अरुले त्यो Link मा Click गर्दा Click गर्ने व्यक्तिको साथीहरुको wall मा अटोमेटिक पोस्ट हुन जान्छ |
 
के के पोस्ट हुदै छन् त कसरि चिन्ने त ? SPAM
आफ्नो साथीले बिश्वाश नै नलाग्ने खालको messege हरु पोस्ट गरेको देखिएमा |
जस्तै : अस्लिल भिडियोहरु पोस्ट भएको देखिएमा ती Spam हुन सक्छन |
तपाइले Ipod, Iphone, हरु जित्नु भयो भन्ने messege पोस्ट भएको देखिएमा त्यो Spam हुन सक्छ |

हरेक दिन नया नया messege हरु पोस्ट हुनाले यहि नै आउछ भन्ने चाहि हुन्न |

आज भोलि आइरहेको messege चाहि साउदी, र इरानले अमेरिका (US ) माथि आक्रमण गरेको भिडियो हेर्नुस भन्दै सबैको wall मा पोस्ट भइ राखेको छ | उक्त messege मा click गर्नु भयो भने त्यहि messege तपाइको साथीहरुको wall मा तपाइको नाममा पोस्ट हुन पुग्छ | ती लिंक हरुमा बढी जस्तो website प्रचार गर्न प्रयोग गरिएको हुन्छ र धेरै जस्तो अस्लिल website हरु पनि भएको भेटिएको छ |

amazing video That you must see भन्ने जस्तो messege राखी पोस्ट गरेको देखिएमा त्यो spam हुन सक्छ |

यस्ता स्पाम बाट बच्ने सबै भन्दा सजिलो उपाय हो आफ्नो Privacy setting मा गएर आफ्नो wall मा अरु कसैले पोस्ट गर्न नमिल्ने गर्ने |
Facebook मा Login गर्नुहोस ..

Logout गर्ने ठाउँ भन्दा माथि रहेको privacy setting मा जानुहोस ..

त्यहाँ How you Connect भन्ने लेखेको देख्नु हुनेछ |


          How you connect
Control how you connect with people you know.
अब edit setting मा जानुहोस ( माथि click गर्नु भए पनि हुन्छ )

अनि Who can post on your timeline? भन्ने लाइ Only Me Select गरेर Done मा click गर्नुहोस | अब तपाई को wall मा जथाभाबी जसले पायो त्यसले post गर्न मिल्दैन |

जुन पायो त्यहि Apps लाइ तपाइको wall मा पोस्ट गर्न Allow नगर्नुहोस | हामी प्राय: राशिफल तथा जोक्स हरु पोस्ट गर्ने Apps लाइ Allow गरेका हुन्छौं |

तपाइले कुन कुन apps लाइ आफ्नो wall मा पोस्ट गर्न Allow गर्नु भएको छ त्यो हेर्न ....
Logout गर्ने ठाउँ भन्दा माथि रहेको privacy setting मा जानुहोस ....
त्यहाँ
Apps and websites
भनेर लेखेको देख्नु हुनेछ त्यहाँ गएर edit setting मा जानुस र अनाबस्यक apps लाइ disable गर्न सक्नु हुन्छ |

यदि तपाइलाई कुनै Facebook चलाउदा आएन वा के होला यो भन्ने लाग्यो भने comment मा लेख्न सक्नु हुन्छ |

केहि साइटमा बताए अनुसार CNN को तेस्रो विश्व युद्ध को रिपोर्ट भन्दै faceBook मा नया Spam चलिरहेको छ |