Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

यस्तो छ ८ बर्षिय बालकको निर्देशनमा बनेको लभ यु बाबा ( भिडियो सहित)

By
विश्व चलचित्र इतिहास मै पहिलो पटक आठ बर्षीय बालकले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’को नयाँ ट्रेलर रिलिज गरिएको छ । आइतबार सार्बजनिक गरिएको उक्त ट्रेलरमा ८ बर्षीय निर्देशक सौगात बिष्टले कसरि कलाकारहरुलाई अभिनय गर्न निर्देशित गरे भन्ने पनि देख्न सकिन्छ ।

मङ्सिर २६मा रिलिज हुन लागेको यो सिनेमाको कथा सौगातका काका गम्भीर बिष्टको हो, गम्भीर बिष्ट नृत्य निर्देशक पनि हुन् । सौगातका बुबा गजित बिष्ट र दिदि संगम बिष्टले यो चलचित्रमा मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् भने अन्य मुख्य कलाकारमा अशिष्मा नकर्मी, निश्मा घिमिरे रहेका छन् ।

क्रिस - ३ ले मच्चाउने भो तहल्का, हेर्नुहोस भिडियो

By
यो बर्ष रिलिज हुने बहुप्रतिक्षित बलिउड फिल्म 'क्रिस ३'को ट्रेलर सार्वजनिक भएको छ । "कोइ मिल गया" को तेस्रो सस्करण 'क्रिस ३' मा पनि 'क्रिस'मा झैँ साइन्स फिक्सन लाइ नै निरन्तरता दिइएको छ ।

यस बर्षको दिपावलीमा रिलिज हुन लागेको यस चलचित्रमा ऋतिक रोशन, प्रियंका चोपडाको अलवा कंगना रनावत र विवेक ओवरायको अभिनय देख्न सकिन्छ ।


कोइ मिल गयामा ऋतिक रोशन र प्रिती जिन्टाको अभिनया थियो भने क्रिसमा ऋतिकसँग प्रियंकाले अभिनय गरेकी थिइन्। क्रिस ३ मा पनि क्रिस मा झैँ ऋतिकसँग प्रियंकाकै अभिनय रहेको छ ।

अत्याधुनिक प्रविधिले सिगारिएको यस चलचित्रलाई हलिउडका चलचित्र सुपरम्यान, स्पाइडरम्यान संग दांजिएको छ र यो चलचित्रले निक्कै नै राम्रो ब्यापार गर्ने आशा गरिएको छ ।

हेर्नुहोस क्रिस ३ को प्रोमो र केहि तस्बिरहरु ....

प्रोमो ....
Watch Krrish 3 - Official Theatrical Trailer (Exclusive)


Krrish 3 Theatrical Trailer Launch





Krrish 3 - Official Theatrical Trailer (Exclusive)

क्यान्सर पछि मनिषाको यस्तो अबतार ( फोटो फिचर)

By


बलिउडकी नायीका मनिषा कोइराला क्यान्सर भएपछि अमेरिका गइ पाठेघरको अप्रेशन गरेर मुम्बई फर्किएकि छिन । मुम्बई फर्किएपछि उनले आफ्ना केहि तस्बिरहरु सार्बजनिक गरेकी छिन ।

क्यान्सरको उपचार पछि "नया अबतार" भन्दै उनले केहि तस्बिरहरु ट्विटर मार्फत सार्बजनिक गरेकी हुन् । उनले आफो तस्बिर संगै 'माइ ड्याड हिरो' भन्दै बाबु प्रकाश कोइराला संग बसेको तस्बिर पनि सार्बजनिक गरेकी छिन ।

हेरौ क्यान्सर पछि मनीषाको नया अबतार ....













lINK: Bollywood Actress Manisha Koirala

नायीका निशाले पाइन् गाइडको प्रमाणपत्र (हेर्नुहोस प्रमाणपत्र )

By
नायीका निशा अधिकारीलाई सरकारले गाइड को प्रमाण पत्र दिएको छ ।

नायीका निशालाइ सरकारले गाइडको भूमिका निर्बाह गरि सगरमाथाको सफल पर्बतारोहण गरेको भन्दै प्रमाण पत्र दिएको हो ।

प्रमाणप्रत्रमा पाल्पा जन्मथलो भएकी निशाले सेभेन समिट चाईनीज एभरेष्ट एक्सपीडिशन २०१३ स्प्रिङ नामक पर्वतारोहण दलको गाईडको हैसियतमा सगरमाथा चढेको लेखिएको छ ।

पुनम पाण्डेको MMS लिक भएपछि तहल्का, हेर्नुहोस भिडियो

By
नशाको प्रचारको लागि केहि कुनै किसिमको एम एम एस लिक नगर्ने बताउदै आएकी पुनम पाण्डे को एक एमएमएस लिक भएको छ ।

यस्तो कुनै पनि प्रकारको प्रचार बाट टाढा रहने बताउदै आएकी पुनमको यो एमएमएस इन्टरनेटको माध्यमबाट हेर्ने हरुको संख्या दिनहु बढिरहेको छ ।


यस्तो एमएमएस देखेर मानिसहरुले यो पुनम आफैले लिक गरेको बताउदै आएका छन् । यो दृश्य नशाको भएको बताएको छ, जहाँ पुनम बाथरूममा नुहाइरहेको देख्न सकिन्छ ।


धुर्मुश र सुन्तली उद्रेको चोलीमा यसरि नाचे हुर्नुहोस भिडियो ..

By
धुर्मुस (खड्काजी) र सुन्तली उद्रेको चोलीमा यसरि नाचे हुर्नुहोस भिडियो ..

Dhurmush and Suntali dancing on Udreko choli


मस्ती मस्तीको सुटिंग सम्पन्न

By
गायिका सहिमा श्रेष्ठ को नया गीत मस्ती मस्ती को म्यूजिक भिडियो को सुटिंग शुक्रबार सम्पन्न भएको छ ।

उक्त म्युजिक भिडियोमा सहिमा श्रेष्ठ को साथमा नेपाली फिल्मका चर्चित नायक जीवन लुइटेल मोडेल को रुपमा देखा पर्ने छन भने मोडेल सुप्रिया कटवाल पनि भिडियोमा देखा पर्नेछिन ।
भिडियो को सिनेमेटोग्राफी बिदुर पाण्डेय को छ भने कोरियोग्राफी निर्मल गुरुंग को रहेको छ ।

भिडियो लाई समन अधिकारी ले निर्देशन गरेका हुन । गायिका सहिमा श्रेष्ठका पहिलेका गीत हरु र भिडियो हरु भन्दा धेरै भिन्न रहेकोले यो गीतको म्यूजिक भिडियो राम्रो प्रतिक्रिया पाउने बिस्वास निर्माता निर्देशक को छ ।
- Srikrishna Bhattarai

ब्याइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ

By // No comments:
सायद चलचित्र सफल भएपछि सोहि युनिटले तयार पारेको नया सिनेमा होस्टेलका केहि सम्बाद हरु फेसबुक मा निक्कै चर्चित हुन थालेका छन् ।


फेसबुकमा छ्यापछ्याप्ती भेटिने यस्ता सम्बादलाइ केहिले रिमिक्स पनि गरेका छन् ।

चलचित्र होस्टेलको प्रोमोमा "केटि भनेको नि क्युट हुनु पर्छ क्या, हट त उसिनेको आलु पनि हुन्छ " भन्ने सम्बाद अहिले निक्कै चर्चामा रहेको छ ।

चलचित्रमा प्रयोग गरिएका यस्ता सम्बादलाइ यसरि रिमिक्स गरि फेसबुक मा पोस्ट गरिएको देखिन्छ,

"केटा भएपछि ह्यान्डसम र सेक्सी हुनुपर्छ, स्मार्ट त फोन पनि हुन्छ "" केटी भनेको सेक्सी हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ" जस्ता स्ट्याटस फेसबुकमा अहिले धेरैले लेखेको देखिन्छ ।
यस्तै स्ट्याटस र कमेन्ट लेख्नेहरुको हिजो आज फेसबुकमा कमि छैन ।

मौका पर्ने बित्तिकै "छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ ।" " ब्याइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।" जस्ता कमेन्टहरु लेखिएका देखिन्छन् ।
"खालि पोस्टमा त जसले पनि गोल हान्न सक्छ बुझिस जसले गोलकिपर भएको पोस्टमा गोल हान्छ नि त्यहि नै हो..." होस्टेलमा प्रयोग गरिएको अर्को सम्बाद हो ।

हलमा आउनु भन्दै धेरै अघि देखि नै यसरि होस्टेलको सम्बाद चर्चित हुदा निक्कै खुसि लागेको चलचित्र होस्टेलका निर्माता सुनिल रावल बताउछन ।

सम्बाद नै दर्शकलाई मन परेकोले पक्कै पनि यसले राम्रो ब्यापार गर्ने रावलको बिस्वाश छ । भदौ १४ गते बाट प्रदर्शन हुन लागेको होस्टेलको प्रोमो भने यस्तो छ ।


नायीका रेखा थापाको आँखाको अपरेशन

By // No comments:
नायिका रेखा थापाको आखामा समस्या आएपछि उनले अपरेशन गराएकी छिन ।
शुक्रबार तिलगंगा आँखा अस्पतालमा अपरेशन गराएकि रेखाले आखाको घाउ दुखे पछि जचाउन आएको बताएकी छिन् ।


उनले भनिन "'दाहिने आँखाको भित्र कुनामा घाउ आएपछि जचाउन गएकी थिएँ। डाक्टरले अप्रेसन गर्ने सल्लाह दिए अनि अप्रेसन भयो ।

आखामा आएको घाउ निक्कै नै दुख्न थालेपछि रेखा धरान महोत्सव नसकिदै फर्किएकी थिइन् ।

अहिले मित्रपार्कस्थित घरमा आराम गरिरहेकी रेखाले जीवनको पहिलो अप्रेसन भएकोले सातो गएको बताइन ।

आधा घण्टा सम्म लागेको आँखाको अपरेशनमा रेखा थापा अर्ध बेहोस अबस्थामा थिइन् ।

अपरेशन गर्ने सामग्री देखेर सातो उडेपछि भोलि आउछु भनेर हिड्न खोजेकी रेखाले आखाको अपरेशन गरिहाल्नु पर्ने नभएको बताइन ।

उनले भनिन 'दुई महिना अप्रेसन नगरेको भए सुकेर जाने भए पनि दुखाइ खप्न गाह्रो भएकोले अप्रेसन गरेकी हुँ,' ।

link: rekha-thapa-eye-surgery

रेड कार्पेटमा पेन्टी बिना हिड्दा गोप्य अंग देखिए पछि

By // No comments:
गएराती क्यान्स चलचित्र महोत्वसमा अमेरिकी नायीका इभा ज्याकलिन लोंगरिया क्यान्स चलचित्र महोत्वसमा लज्जित बन्नु परेको छ ।


लामो पहिरनमा पानीले भिजेको रेड कार्पेटमा हिड्दा हिड्दै उनेको कपडा माथि तानिएपछि उनको गोप्य अंग देखिएको थियो ।

संजय दत्तको जेल दैनिकी : Bollywood hero Sanjay Datt's daily routine in Jail

By // No comments:
बलिउड नायक संजय दत्त करिब साढे तिन बर्षको लागि जेल गएका छन् ।
 जेल मा रहदा उनले काम गर्नु पर्ने हुन्छ र पहिलो ६ महिना सम्म नया कामदारको रुपमा एक दिन को २५ रुपयाको(भारु ) दरले उनले पारिश्रमिक पाउने छन् ।
दोस्रो चरणमा उनको पारिश्रमिक प्रति दिन भारु ३५ हुनेछ भने प्रशिक्षण पुरा भएपछि दिनको भारु ४० रुपयाको दरले पारिश्रमिक पाउने छन् ।

उनलाई जेलमा रहेको क्यान्टिनबाट सामान किन्न्नको लागि परिवारको तर्फबाट हरेक महिना १५०० भारु मात्र खर्च दिन स्वीकृति दिइएको भारतीय संचारमाध्यमले जनाएका छन ।

ढकालले भने बदनाम गराए ....

By // No comments:
घरजग्गा खरिदका लागि लिएको ऋण नतिरेको भन्दै नेपाली आधुनिक गायनका चर्चित गायक रामकृष्ण ढकालको घर लिलामीको सुचना पत्रिकामा आएपछि रामकृष्ण ढकाल तनाबमा छन् |

आफु युरोपमा हुदा पत्रिकामा यसरि पूर्वसम्झौताविपरीत लिलामीको सुचना प्रकाशित गर्नु आफुलाई बदनाम गर्ने उदेश्य रहेको पनि उनले बताएका छन् |

स्तनले थिचेर पियानो बजाउछिन गायीका (भिडियो सहित)

By // No comments:
एक गायिकाले आफुले स्तनले पियानो बजाउने गरेकी खुलाशा गरेकी छिन |

अमेरिकी गायीका तथा लेखिका केशाले एक अन्तरास्ट्रिय टेलिभिजन च्यानलमा कुराकानी गर्ने क्रममा यो खुलाशा गरेकी हुन् |

उनले पियानो बजाउने बेलामा आफु टपलेस ( अर्धनग्न) हुने बताउदै स्तनले थिचेर म्युजिक कम्पोज गर्ने गरेको बताएकी छिन् |

यस्तो छ "जेन्टलम्यान"को नेपाली प्यारोडी ( भिडियो सहित)

By // No comments:
केहि दिन अघि मात्रै सार्बजनिक भएको दक्षिण कोरियाली गायक पार्क जे सुङ (साइ)को नयाँ म्यूजिक भिडियो ‘जेन्टलम्यान’ यु–ट्युवमा निक्कै चर्चित भइरहेको छ |

साइको उक्त भिडियो आज मंगलबार सम्म झन्डै २१ करोडले हेरी सकेका छन् |

यु–ट्युवमा धेरै लोकप्रिय बन्दै गएको भए पनि यो भिडियो लाइ भने उनकै देश कोरियामा प्रतिबन्ध गरिएको छ |

बधशाला रिलिज संगै हाउसफुल

By // No comments:
फागुन २५ गते प्रदर्शनमा ल्याउने भनेर प्रचार गरिएको पनि नेपाल सेनाको हस्तक्षेप कारण पछि सरेको चलचित्र ‘वधशाला’ रिलिज भएको छ |

बैशाख ६ गते देखि देशभरका प्रमुख हलमा प्रदर्शन भएकोयो चलचित्रले हाउसफुल ओपनिङ गरेको छ । नेपाली सेनाको अबरोधको ब्यापक बिरोध भएपछि सेन्सरले यसलाई पिजी सर्टिफिकेट दिएको थियो |

अस्लिल चलचित्र बनाउने संगको कैटरीना को तस्बिरले तहल्का

By // 1 comment:
प्राय सबैले कलाकारको जिन्दगीको बारेमा जान्न भने चाहिरहेका हुन्छन | चलचित्र क्षेत्रमा आउनु भन्दा के गर्ने गर्थे कहाँ काम गर्थे, यस्ता कुराहरुको बारेमा आम-मानिस निक्कै रुची राख्दछन |

बलिउडको प्राय सबै कलाकारको बारेमा प्राय जानकारी उपलब्ध छ कि चलचित्र क्षेत्रमा आउनु अघि उनीहरु कुन पेशामा थिए | कति मेहनत गरेर चलचित्र क्षेत्रमा आए र कति समस्या संग जुधेर आज सफल कलाकार बन्न सके भन्ने बारे |

संजय दत्तले पाए चार हप्ता थप समय

By // No comments:
भारतको सर्वोच्च अदालतले संजय दत्तलाइ आत्मसमर्पणको लागि समय थप गरेको छ | सन् १९९३ मा मुम्बइमा भएको बम काण्डमा दोषी ठहरिएका बलिउड नायक संजय दत्तलाइ अदालतले चार हप्ताको समय थपिदिएको हो |

गंगनम स्टाइलको अर्को गीत जेन्टलम्यानको भिडियो सार्बजनिक ( With Video )

By // No comments:
विश्व प्रसिद्द कोरियन पप गायक साइले गंगनम स्टाइलको सिक्वेलका रुपमा आएको नयाँ गीत जेन्टलम्यानको गीत आएको केहि दिन मै यसको भिडियो पनि सार्बजनिक भएको छ |


यो गीत पनि गंगनम स्टाइल जस्तै चर्चित हुदै गइरहेको छ |

म्युजिक भिडियो पोस्ट भएको २४ घण्टा मा नै २ करोड भन्दा बढी नाघिसकेको थियो | यो पोस्ट तयार गरिरहदा सम्म ४ करोड ४५ हजार नाघिसकेको छ ।

नयाबर्षमा राखी सावन्त रंगशालामा ननाच्ने

By // No comments:
नया बर्षमा हुने भनिएको 'बलिउड म्युजिक एन्ड मस्ती'मा बलिउड अभिनेत्री राखी सावन्तको प्रस्तुति नहुने भएको छ | आयोजकले कार्यक्रम स्थगित गरेकोले दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेत्री राखी सावन्तको प्रस्तुती यो नया बर्षमा नहुने पक्का नै भएको हो |

अज्ञात समुहले धम्क्याएको कारण असुरक्षा महसुस गरि कार्यक्रम स्थगित गरेको आयोजक विपनाज मिडियाका भरतकुमार शाही बताउछन |

यस्तो छ ‘गंगनम स्टाइल’को नयाँ गीत

By // No comments:
"गंगनम स्टाइल" इन्टरनेट चलाउने प्राय सबैले यो सब्द सुनेकै हुनु पर्छ | दक्षिण कोरियाका पप गायक साइले गाएको यो गीत गंगनम स्टाइलले विश्व कीर्तिमान कायम गर्न सफल भयो |

युटुब मा अहिले सम्म कै सबैभन्दा हेरिएको भिडियो बन्न सफल यो गीतले नया रेकर्ड नै तोड्यो |