यस बर्षको दिपावलीमा रिलिज हुन लागेको यस चलचित्रमा ऋतिक रोशन, प्रियंका चोपडाको अलवा कंगना रनावत र विवेक ओवरायको अभिनय देख्न सकिन्छ ।
कोइ मिल गयामा ऋतिक रोशन र प्रिती जिन्टाको अभिनया थियो भने क्रिसमा ऋतिकसँग प्रियंकाले अभिनय गरेकी थिइन्। क्रिस ३ मा पनि क्रिस मा झैँ ऋतिकसँग प्रियंकाकै अभिनय रहेको छ ।
अत्याधुनिक प्रविधिले सिगारिएको यस चलचित्रलाई हलिउडका चलचित्र सुपरम्यान, स्पाइडरम्यान संग दांजिएको छ र यो चलचित्रले निक्कै नै राम्रो ब्यापार गर्ने आशा गरिएको छ ।
हेर्नुहोस क्रिस ३ को प्रोमो र केहि तस्बिरहरु ....
प्रोमो ....
Watch Krrish 3 - Official Theatrical Trailer (Exclusive)
Krrish 3 Theatrical Trailer Launch







Krrish 3 - Official Theatrical Trailer (Exclusive)