Showing posts with label Photo of the day. Show all posts
Showing posts with label Photo of the day. Show all posts
Happy Birthday Nelson Mandela
लडिन्छ कि क्या हो ?
अब जो पनि स्पाइडर म्यान

यो तस्बिरलाइ राम्रो संग हेर्नुहोस त, तपाइले यहाँ मानिसहरु कसरि बसेको देख्नु भयो ?
मानिसहरु कुन कुन ठाउमा बसीरहेका छन्, हेर्दा नै तपाई अचम्म पर्नु भयो होला । केहि मानिसहरु बसेका छन्, केहि झुण्डिएका छन् । पुरै रियल जस्तो देखिने गरि भ्रम पैदा गर्ने गरि बनिएको यो कलाकृति नाम हो 'डाल्सटन हाउस'।
अर्जेन्टिनाका कलाकार लियोनार्दो एलीचले सिसाको प्रयोग गरि यो कलाकृतिलाइ लण्डनमा निर्माण गरेका हुन् । यहाँ मानिसहरु खेल्न सक्छन र भिजुअल इफेक्ट भएको फोटोहरु खिच्न सक्छन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Link:visitor -becomes-spider-man-here
पहिरन हो कि सुन्तला ?
आर्ट फेस्टिवलमा बालिकाको नाच
किसानले गरिदिए गधाको बिहे
भारतको महाराष्ट्रको सोलापुर जिल्लामा खडेरीबाट प्रभावित किसानहरुलाई सरकारले मदत नगरेपछी किसानहरु आन्दोलित भएका छन्.
उज्जनी बाँधको पानी वितरण गर्नको लागि माग गर्दै सय दिन देखि प्रदर्शन गरिरहेका किसानहरुको माग लाइ स्थानीय अधिकारीले वास्ता गरेनन.
अनि बाध्य भएर उनिहरुले बिरोध स्वरूप गधाको बिहे गरेका हुन्. उनीहरुको मान्यता छ कि गधाको बिहे गरेपछि मेघ देवता प्रसन्न हुनेछन.
उज्जनी बाँधको पानी वितरण गर्नको लागि माग गर्दै सय दिन देखि प्रदर्शन गरिरहेका किसानहरुको माग लाइ स्थानीय अधिकारीले वास्ता गरेनन.

महात्मा गान्धीको चप्पल लिलामीमा
कारमा उड्न २ बर्ष कुर्नु पर्ने
बाइक हो कि ट्याक्टर ? ( फोटो र भिडियो सहित)

यो वाइकको लम्वाई १४ फिट छ भने चौडाई करिब ८ फिट छ । २७० किलो तौल भएको यो वाइक तयार गर्न एबुलाजनलाई १ बर्ष लागेको थियो । ४० किलोमिटर प्रति घन्टासम्म कुद्ने यो वाइक तयार गर्न करिव ८००० युयान अर्थात १ लाख १४ हजार नेपाली रुपैया लागेको थियो ।
यो मोटरसाइकलमा ५ देखि ६ जना सम्म चढ्न मिल्छ ।
सबै भन्दा महँगो पेन्टिंग
यो हो संसार कै सबै भन्दा महँगो पेन्टिंग, यो पेन्टिंगलाइ प्रख्यात चित्रकार एडवर्ड मंकले तयार गरेका थिए |
‘द स्क्रीम’ नामका यो प्रसिद्ध पेन्टिंग अमेरिकाको सोथवे लिलामी घरमा ११.९ करोड डलर अर्थात् करिब साढे ९ अर्ब नेपाली रुपैयामा लिलामी भएको थियो |
Link: edvard-munch-The-Scream-painting-the-scream-sells-for-record-price

To be successful you don't need ...
नववर्ष २०७० को हार्दिक मंगलमय शुभकामना