Happy Birthday Nelson Mandela

By
Advertisement

दक्षिण अफ्रीकाको पूर्व राष्ट्रपति नेलसन मन्डेला आज 18 जुलाई को दिन ९५ बर्षका भएका छन ।



उनि दक्षिण अफ्रीकाकै पहिलो अश्वेत राष्ट्रपति पनि हुन् ।



आज अमेरिकी राष्ट्रपति बराक ओबामाले मन्डेलालाइ जन्मदिनको शुभकामना दिंदै उनको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।




Happy Birthday Nelson Mandela