
नारीहरुको महान चाड तीज आइसकेको छ | हिजो आज बजारमा तीज को रमझम रामरी संग देख्न सकिन्छ | रातो साडी, चुरा, पोते लगाएर सिंगारिएर माइत जानेहरुको पनि धेरै ठुलै जमात देख्न सकिन्छ |
पहिला पहिला तीज २-४ दिन मानिने भए पनि हिजो आज तीज आउनु १ महिना अघि देखि दर खाने भन्दै तीज मनाउन जाने चलन छ |