Maya ta yasto hos : Hemanta Sharma

By
Advertisement
नजिक टाढा जहाँ भएनी,
दुस्मनै सारा संसार भएनी
कहिल्यै नघट्ने होस्
कहिल्यै नछुट्ने होस्
माया त यस्तो होस्
 माया त यस्तो होस्




Song: Maya ta Yasto hos
Vocal : Hemanta Sharma
Album: "Lokpriya"
Lyric :
Music :

माया त यस्तो होस् माया त यस्तो होस्
माया त यस्तो होस् माया त यस्तो होस्

नजिक टाढा जहाँ भएनी, दुस्मनै सारा संसार भएनी
कहिल्यै नघट्ने होस् कहिल्यै नछुट्ने होस्
माया त यस्तो होस् माया त यस्तो होस्



केहि होइन रुप केहि होइन धन
संसारमै ठुलो मान्छेको मन

केहि होइन रुप केहि होइन धन
संसारमै ठुलो मान्छेको मन

मन कहिल्यै नदुखोस
माया त यस्तो होस्
माया त यस्तो होस्
कहिल्यै नघट्ने होस्
कहिल्यै नछुट्ने होस्


बैसाखे गर्मि साउने बर्खा लागि नै रहोस मायाको तिर्खा
बैसाखे गर्मि साउने बर्खा लागि नै रहोस मायाको तिर्खा
धित कहिल्यै नमरोस

माया त यस्तो होस् माया त यस्तो होस्
माया त यस्तो होस् माया त यस्तो होस्

नजिक टाढा जहाँ भएनी, दुस्मनै सारा संसार भएनी
कहिल्यै नघट्ने होस् कहिल्यै नछुट्ने होस्
माया त यस्तो होस् माया त यस्तो होस्

0 comments:

Post a Comment