चर्चित तथा महँगो ब्रान्ड एप्पलको मोबाइल( आइफोन) आइप्याड, तथा कम्प्युटरहरु एक भयानक भाइरसको आक्रमणको जोखिममा परेका छन् |अनुसन्धानकर्ताहरुले यो भाइरसको आक्रमण हालसम्मकै अति भयानक र ठुलो भएको बताएका छन् |
वायरलर्कर नामक उक्त मालवेयर(भाइरस) ले एप्पलको अपरेटिङ सिस्टम आइओएस भएको म्याक कम्प्युटर तथा फोन र ट्याबलेट सबैलाई युएसबी केवलले जोडिएको बेला निसाना बनाउँछ र मोबाइल तथा आइप्याडमा गइ भिभिन्न भाइरस जन्य एपहरु इन्स्टल गर्न सुरु गर्दछ |
अनुसन्धानकर्ताहरुले एप्पलको अपरेटिङ सिस्टम आइओएसमा आक्रमण गर्ने यो दोस्रो भाइरस बताएका छन जसले एप्पल डिभाइसमा आफै भाइरसजन्य आइओएस एप्लिकेसन तयार गर्ने गर्दछ |