यस्तो छ गाईको पिसाबबाट चल्ने घडी

By
Advertisement
एक व्यक्तिले गाईको पिसाब (गहुँत)बाट चल्ने घडीको निर्माण गरेका छन् ।


यो घडीलाइ चल्ल्नको लागि दुइ लिटर गहुतको आबस्यकता हुन्छ ।

 एक एक लिटरको सिसाको बोतलमा गहुँत हाली दुवै बोतलमा तार जोइएको हुन्छ र ती तारलाई घडीमा लागेर जोडिएको हुन्छ ।

यसरि गहुँत बाट चलेको घडी एक महिना सम्म चल्छ र एक महिना पछि गहुँत नया फेर्नु पर्छ ।



यो घडीलाई भारतको गुजरातमा बस्ने हिरेनभाइ भेदाले यो घडीको निर्माण गरेका हुन् ।

विश्व वातावरण दिवसको अवसर पारेर भारतको अहमदावादभन्दा ४१५ किमि टाढा पर्ने मुन्दारा तालुकामा रहेको लुनी गाउँको एक गौशालामा उनले यो घडी सार्बजनिक गरेका थिए ।

link: Gujarat-man-invents-clock-that-runs-on-cow-urine

0 comments:

Post a Comment