Baby in Washing machine : वाशिंग मेसिनमा बच्चा राख्दा

By
Advertisement

आफ्नै बाबु आमाले वासिंग मेसिनमा रखिदिदा.....

जिस्कनु ठट्टा गर्नुको पनि हद हुन्छ, जुन कुरामा पनि जिस्कादा धेरै क्षति बेहोर्नु पर्छ कहिले काही, यस्तै घटना घटेको छ | यो वास्तविक घटना हो अमेरिकाको न्यु जर्सीमा आफ्नै बच्चालाइ वाशिंग मेसिन मा हालिदिए |

उनीहरु कपडा सफा गर्नको लागि वाशिंग हाउसमा आएका थिए | भिडियोमा प्रस्ट देख्न सकिन्छ कि बाबुले आउने बितिक्कै बच्चालाई वाशिंग मेसिन को कपडा राख्ने ठाउमा राखिदिन्छ |







वासिंग मेसिन मा राख्ने बित्तिकै मेसिन चल्न सुरु हुन्छ | उनीहरु आत्तिदै मेसिन रोकेर बच्चा निकाल्न खोज्छन तर प्रयास असफल हुन्छ र केहि समय पछि मदत को लागि त्यहाको कर्मचारीलाइ बोलाइन्छ र मेसिन बन्द गरेर बच्चा बाहिर निकाल्न उनीहरु सफल हुन्छन |

0 comments:

Post a Comment