कसरि ठग्छन त डाक्टरहरु ?? I With Video

By
Advertisement
डाक्टर, साच्चै हामी उहाहरुलाई भगवान मान्छौं, किन कि डाक्टरले व्यक्तिको ज्यान बचाउछ | तर हामीले देख्दै सुन्दै आइरहेका छौं डाक्टरले लापरबाही गरिदिनाले धेरै व्यक्तिको ज्यान पनि गएको छ भने कति पय व्यक्ति अपाङ्ग बनेर बस्नु परेको छ |

नेपालमा यस्ता धेरै घटना घटेका छन्, कहिले शरीरको एउटा भागमा अपरेशन गर्नु पर्ने हुन्छ, अर्कै भागको अपरेशन गरि दिन्छन | कहिले अपरेसन गर्ने सामान नै भित्र राखेर टाँका लगाइ दिन्छन |

सत्यमेव जयते, अमिर खानले संचालन गरेका हुन, जसमा हरेक हप्ता एक नया बिषयमा चर्चा गरिन्छ | यस हप्ताको बिषय स्वास्थ्य सम्बन्धि रहेको थियो | नेपाल मा जस्तै भारत मा पनि स्वास्थ्य क्षेत्रमा विभिन्न किसिमको ठगि हुने गर्दछ | आउनुस हेरौ कस्ता कस्ता ठगि हुने गर्दछन त??

0 comments:

Post a Comment