
विनोद भण्डारीको अर्धशतकसँगै कप्तान पारस खड्काको ४४, उपकप्तान ज्ञानेन्द्र मल्लको ११ बलमै चार छक्का र १ चौकासहित ३० रनको आक्रामक पारी, ११ बलमा ३ छक्कासहित २६ रन अनि प्रदीप ऐरीको ३० रनको मद्धतले नेपालले यति ठुलो स्कोर गर्न सकेको हो |
सुरुमा ५ रन मै ब्याट्सम्यान सुवास खकुरेल आउट भएका थिए तर पछी आएका ब्याट्सम्यानहरुले नेपाली टोलीको जितलाई बलियो बनाउन निक्कै कसरत गरे | पाँच विकेटको क्षतिमा नेपालले निर्धारित २० ओभरमा २१० रन बनायो ।
खेल त्रिभुवन विश्वविद्यालय मैदानमा भएको थियो |
ACC-T-20-Elite-Cup-Cricket-Nepal-Vs-Singapore
0 comments:
Post a Comment