गलत संगतको असर

By
Advertisement

अघिल्लो दिन लोग्ने रक्सि खाएर ढलमा लडेको थियो, श्रीमतीले थाहा पाएर उठाएर बल्लतल्ल घर लगेकी थिइ |
भोलि पल्ट ;

स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।


Wrong-consistent-effect

0 comments:

Post a Comment