Showing posts with label Jokes. Show all posts
Showing posts with label Jokes. Show all posts
गुरु भनेको गुरु नै ....
युद्ध कसरि सुरु हुन्छ ?
छोरा - बाबा , युद्ध कसरी शुरू हुन्छ...??
बाबु : मानौ अमेरिका र बेलायतमा केहि कुरामा मतभेद भयो
आमा: तर अमेरिका र बेलायतमा त मतभेद हुन नै सक्दैन |
बाबु : ओ, मैले त उदाहरण पो दिएको त |
आमा : तर तपाइले गलत उदाहरण दिएर बच्चालाइ बहकाउदै हुनु हुन्छ |
बाबु: तर मैले बहकाएको होइन |
आमा : यो बहकेको नभएर के हो त ?
बाबु : त चुप लग त, मैले भने नि म बहकाईरहेको छैन भनेर |
आमा : म किन चुप हुने, यहाँ मेरो बच्चाको पढाइको सवाल छ | आज यो झुटो कुरा बोल्दै हुनु हुन्छ भोली अर्को . अनि...
छोरा : प्लीज, तपाईहरु झगडा नगर्नुहोस, मैले राम्रो संग नै बुझें युद्ध कसरि सुरु हुन्छ भनेर |
how the war starts

फेसबुक चलाउने १८ प्रकारका मानिसहरु
एक घण्टा पछि आउछौं : जोक्स
कस्तो खाना मन पर्छ ? : जोक्स
एक कन्जुश व्यक्ति खोलामा नुहाउदै गर्दा डुब्न लागेछ .....
अनि माथितिर हेर्दै चिच्याउदै भनेछ....
हे भगवान..... यदि मा आज बाँचे भने गरिब लाइ खान खुवाउछु |
यो भन्ने बित्तिकै एउटा ठुलो छाल आएछ अनि त्यो छालसंग उ समुन्द्र किनारमा पुगेछ |
जब किनारमा पुग्यो त्यसपछि बेस्कन हास्दै भनेछ, कस्तो खाना.. हा. हा.हा.
..........
फेरी अर्को छाल आएर उसलाई सुमुन्द्रको बिचमा पुर्याई दिएछ |
अनि त्यो कन्जुस रुदै भनेछ..................
मेरो मतलब ननभेज खुवाऊ कि भेज भनेको नि .......हुँ.. हुँ... हुँ....
Link: veg-or-non-veg-food

स्पेलिंग मिस्टेक
नयावर्षको दिन रक्सि छोड्ने
धेरै राम्री लाग्छ नि ...
साड़ी फाड़ दे
तिमि नै मेरो भावना हौ , कामना हौ .....
को संग रहने, मस्तीको गल्ति ?
गलत संगतको असर
अघिल्लो दिन लोग्ने रक्सि खाएर ढलमा लडेको थियो, श्रीमतीले थाहा पाएर उठाएर बल्लतल्ल घर लगेकी थिइ |
भोलि पल्ट ;
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
Wrong-consistent-effect
स्वर्गमा बिबाह
बैंकको हिसाबमा २ लाख गडबढ
मेरो लागि केहि माग्दिन
तँ बिर्खेलाई चिन्छस ?
अमेरिकाबाट गाऊँमा चतुरेलाई फोनमा फुर्ति लाऊँदै
धतुरे : ओई चतुरे ओबामालाइ चिन्छस ?
चतुरे : चिन्दिन यार !
धतुरे : अमेरिका आए पो चिन्थिस ! अनि एन्जेलिना जोलीलाई चिन्छस त एन्जेलिना जोली?.
चतुरे : अहँ, चिन्दिन यार ! त्यो हाम्लाई पढाउने मिस त हैन नि ?
धतुरे : ओई चतुरे ओबामालाइ चिन्छस ?
चतुरे : चिन्दिन यार !
धतुरे : अमेरिका आए पो चिन्थिस ! अनि एन्जेलिना जोलीलाई चिन्छस त एन्जेलिना जोली?.
चतुरे : अहँ, चिन्दिन यार ! त्यो हाम्लाई पढाउने मिस त हैन नि ?
अप्रेशन गर्नु भन्दा अगाडी
तपाईको नाम खोजेको
सडक कसको ?
एक युबक र युवती साइकलमा जादै गर्दा एक्सिडेन्ट भयो |
युबक: म्याडम, आफुलाई सम्हाल्नुहोस, बिस्तारै सडकको किनारमा हिड्नुस त |
युवती : के रे, यो सडक तिरो बाउको हो र ?
युबक : होइन नि, सडक त तपाइको बाउको नै हो नि, तर मैले दाइजोमा पाएको थिए क्या |
युबक: म्याडम, आफुलाई सम्हाल्नुहोस, बिस्तारै सडकको किनारमा हिड्नुस त |
युवती : के रे, यो सडक तिरो बाउको हो र ?
युबक : होइन नि, सडक त तपाइको बाउको नै हो नि, तर मैले दाइजोमा पाएको थिए क्या |