स्पेलिंग मिस्टेक

By
Advertisement
रामुलाई अंग्रेजी फिटिक्कै आउदै थियो | स्कुलमा संगै पढ्ने एक केटि संग उसको लभ परेछ ।

प्रेममा अति नै भए पछि त्यो केटीलाई प्रत्र लेख्ने विचार गरेछ र निक्कै सोच विचार पछि उसले आफ्नो हात ब्लेडले काटेछ र आफ्नै रगतले म तिमीलाई माया गर्छु भनेर गर्लफ्रेन्डको नाम लेखेछ |


लेखि सकेपछि निक्कै ठुलो स्वरले कराउदै रुन थालेछ | उसको रुवाई सुनेर साथीहरु आएर सोधे ।
ओइ रामु के भयो किन यसरि रोएको ?
हेरन गर्लफ्रेन्डको नामको स्पेलिंग नै मिस्टेक भएछ ।


Link : spelling-mistake

0 comments:

Post a Comment