Showing posts with label Love. Show all posts
Showing posts with label Love. Show all posts

बिशालको प्रेम पत्र

By // 2 comments:

बिशाल भण्डारी

मिती :-बिसाल संबत १७-७-११

प्रिय

सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो ।

 जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे ।

छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाइ भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु ।

डेटिंग जादै हुनु हुन्छ, यी कुराहरु विचार गर्नुहोस है ???

By // 2 comments:
LOVE TIPS
डेटिंग जाने हो त ? के के जान्नु पर्छ त डेटिंग जादा ??

इन्टरनेट चलाउदै जादा भेटिएका केहि डेटिंग टिप्सहरु तपाईहरुलाइ | डेटिंग जादा के के गर्ने कस्तो गर्ने भन्ने बारेमा थाहा छैन भने तपाइको लागि तलका केहि टिप्सहरु सहयोगी बन्न सक्छन कि ....


1.डेटिंग जादा साथिलाई दिएको समयमा नै उनलाई भेट्न पुग्नु पर्दछ । ढीला पुग्नु हुदैन।

2.डेटिंग spot छान्दा ध्यान पुर्याउनु होस , हल्ला कोहाहल हुने ठाउ नछान्नुहोस शांत ठाउ छान्नुहोस ।

Love tunnel a romantic place (प्रेमको सुरुंग मार्ग)

By

दुनियामा अरुलाई आकर्षण गर्न के के बनाउछन के के ? माया प्रेम भन्ने कुरा नै यस्तो छ कि मान्छे यसको लागि जे पनि गर्ने गर्दछ । फ्रान्सको राजधानी पेरिस लाइ प्रेमको सहर भनिन्छ ।

यस्तै प्रेम दर्साउने एक टनेल बनेको छ युक्रेनमा । यस टनेल मा एक रेल हिड्ने बाटो पनि छ । यो युक्रेनको पुर्बी सहर क्लेन टाउनमा निर्माण गरिएको हो ।

रुने गछौ रे

By // 1 comment:
-मनोज काफ्ले
पिएर नाना मातहरु रुने गछौ रे तिमी
गरेंछु भनेर घातहरु रुने गछौ रे तिमी ।

थाहा पायौ जिवन बांच्न दुख छ भन्थें
संझेर मेरा बातहरु रुने गछौ रे तिमी ।

एकान्तमा मायाँ गाँस्नु मेरो दोष थियो
साथ छुटायौ हातहरु रुने गछौ रे तिमी ।


तिम्रो यादमा दिनहु चिट्ठी कोरीरहन्थें
पढेर प्रेमका खातहरु रुने गछौ रे तिमी ।

स्वर्ग जस्तो पलपल आनन्द मनसुनमा
कल्पेर मिठा रातहरु रुने गछौ रे तिमी ।