यदि तपाइले कम्प्युटरमा गूगल क्रोम राख्नु भएको छ भने अब तपाइले कम्प्युटरसंग मान्छेसंग जस्तै कुराकानी गर्न सक्नु हुनेछ । गूगल क्रोमले नया भर्सनमा यो सुबिधा उपलब्ध गराएको छ । गूगलले केहि समय अघि देखि नै बोलेर सर्च गर्न मिल्ने सुबिधा दिएको थियो ।
अब गूगल क्रोममा गूगलबाट बोलेर सर्च गर्दा गूगल ले पनि बोलेर नै उत्तर दिने भएको छ ।