Showing posts with label Boys and Girls. Show all posts
Showing posts with label Boys and Girls. Show all posts

आखिर किन झुट बोल्छन त महिलासंग पुरुषले : सम्भावित केहि कारणहरु

By
जुन सम्बन्धलाई तपाइले आखा चिम्लेर बिश्वाश गर्नु हुन्छ त्यहि सम्बन्धमा धेरै पटक तपाइले धोका पनि पाइरहेको हुन सक्छ | माया, प्रेम नै यस्तो चिज हो जसले तपाइलाई जिउनको लागि प्रेरणा दिन्छ | तर हिजो आज एकले अर्कोलाइ आँखा चिम्लेर बिस्वाश गर्न गाह्रो हुँदै गएको छ | यसरि बिश्वाश गरिएको व्यक्तिबाट पनि नमज्जासंग धोका पाइने गरेको छ |


त्यसो त कहिले काही परिस्थिति नै यस्तो बन्छ कि झुट बोल्नु बाध्यता नै हुन्छ , तर अन्य विभिन्न कारणले पनि झुट बोल्ने गरेको पाइन्छ | आफ्नो पार्टनरले झुटो बोलेको थाहा पाउदा निक्कै नै दुख लाग्छ र कतिको त झुट बोल्नुले गर्दा सम्बन्ध नै तोडिन पुगेको पाइन्छ | पुरुषले झुट बोल्नुका केहि कारणहरु निम्न हुन सक्छन...

बिशालको प्रेम पत्र

By // 2 comments:

बिशाल भण्डारी

मिती :-बिसाल संबत १७-७-११

प्रिय

सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो ।

 जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे ।

छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाइ भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु ।