
यौन, प्रकृतिले मानिसलाइ आफ्नो सन्तानको वृद्धिको लागि दिएको यौटा उपहार हो | त्यसो त भन्ने हरु भन्छन यौन आनन्द सबै भन्दा ठुलो आनन्द हो, स्वर्गीय आनन्द हो | हामीले देखेकै छौ, सुन्दै आएका छौ , यहि यौनकै कुराले धेरै को नाता टुटेको छ|
हिजो आज प्रसस्तै यस्ता घटनाहरु देख्न सकिन्छ, श्रीमान बिदेशमा भएको र श्रीमती अर्कै संग यौनसम्बन्ध राखेको , बिदेशमा भएको पुरुषले घरमा श्रीमती हुदा हुदै अर्को संग यौनको लागि अर्को बिहे गरेको |