अस्लिल चलचित्र हेर्दै ५ बर्षीय बालिकाको सामुहिक बलात्कार

By
Advertisement
दिल्लीको गंधिनगरमा भएको बलात्कारको घटनामा अर्को व्यक्ति पनि सामेल रहेको तथ्य सार्बजनिक भएको छ |

नर्सरीमा पढ्ने ५ बर्षीय बालिका माथि सामुहिक बलात्कार भएको तथ्य बाहिर आएको छ |

प्रहरी अनुसन्धानमा मुख्य आरोपी मनोजले उसको अर्को साथी प्रदिप पनि उक्त घटनामा सामेल रहेको बयान दिए पछि प्रहरीले प्रदीपलाइ पनि पक्राउ गरेको छ |


मनोज र प्रदीपले उक्त साँझ बच्चीलाई कोठामा लागि उनको हात खुट्टा डोरीले बाँधेका थिए |रक्सीको नशामा झुमिसकेका उनीहरुले मनोजको मोबाइलमा रहेका अस्लिल भिडियो हेर्दै बच्चीलाई बलात्कार गरेको प्रहरी समक्ष जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् |

भारतीय मिडियाका अनुसार नशामा झुमिसकेका उनीहरुले मोबाइलमा भएको एक भिडियो हेरे जहाँ गुप्तांगबाट विभिन्न सामन छिराएको थियो, उक्त भिडियो हेर्दै उनीहरुले पनि बच्चीको सरिरमा २०० मिलीलीटर को प्लास्टिकको बोतल र मैनबत्ती छिराई दिएका थिए |


Link : crime-on-Gandhinagar-delhi

0 comments:

Post a Comment