नेविसंघद्वारा विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेको छ | बिहान ९ बजे देखि १० बजे सम्म १ घण्टा उनीहरुले प्रदर्शन गरेका थिए भने एक घण्टा चक्काजाम गरेका छन् | प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिल बाट फर्कने क्रममा नेविसंघद्वारा गरिएको बिरोध प्रदर्शनमा दमन भएको, प्रहरीले बल प्रयोग गरेको तथा पेट्रोलियम पदार्थको मूल्य पनि बढाएको बिरोधमा उक्त चक्काजाम तथा प्रदर्शन गरिएको नेविसंघले जनाएको छ |
बिदेशमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएको बेलामा नेपाल चाही मूल्य बढाईएको छ |

0 comments:
Post a Comment