जिउदो मान्छेको पनि शव यात्रा

By
Advertisement
सुन्दा अचम्म लाग्यो होला | कुनै फ्लिमको कहानी वा सुटिंग को बारेका होला जस्तो लाग्यो होला तर यो वास्तविक घटना हो | भारतको मध्य प्रदेशमा कैलाश बर्मालाई जिउदै मरेको मान्छे झैँ खटमा बाधेर बोकेर उनको शबयात्रा गरिएको थियो |

गर्मि धेरै बढेको तर पानि भने नपरेको भन्दै पानी पार्नको लागि यस्तो गरिएको स्थानीयबासिको भनाइ छ | पानी नपरेर चिन्तित भएका मध्य प्रदेशका बासिन्दाहरुले यसरि जिउदो मान्छेको नै शबयात्रा गरेका हुन |

अगाडी बाजा बजिरहेको थियो त्यो भन्दा पछि एक व्यक्ति आगोको राको लिएर हिडेको थियो भने त्यो भन्दा पछि जिउदो मानिसलाइ मरेको झैँ गरि उसको सब यात्रा गरेका थिए |

यसो गर्नाले धेरै पानी पर्छ र गर्मिबाट केहि भए पनि राहत मिल्छ भने जन बिश्वाश रही आएको छ |

0 comments:

Post a Comment