
"People have heard his music coming from the house and even singing. Everyone thinks that Michael's ghost walks around the house."
मानिसहरुले अहिले पनि उनको घर बाट उनले गएको गीतहरु सुनिरहेका छन् त्यसैले त्यहाका छिमेकीहरु त्यो पक्कै पनि माइकल ज्याक्सनको भुत हुने बताउछन भनि क्रिस्चियन पोस्टले उल्लेख गरेको छ |
लस एन्जल स्थित उनको पुरानो घर को वरिपरी थ्रिलर भिडियोमा जस्तै घुमिरहेका देखेको छिमेकिले बताउछन | यहि घर मा नै माइकल ज्याक्सनको मृत्यु भएको थियो |
अचम्मको कुरा माइकल ज्याक्सन आफु पनि आत्मामा बिश्वाश गर्दथे |
0 comments:
Post a Comment