Showing posts with label Picture News. Show all posts
Showing posts with label Picture News. Show all posts

क्यान्सर पछि मनिषाको यस्तो अबतार ( फोटो फिचर)

By


बलिउडकी नायीका मनिषा कोइराला क्यान्सर भएपछि अमेरिका गइ पाठेघरको अप्रेशन गरेर मुम्बई फर्किएकि छिन । मुम्बई फर्किएपछि उनले आफ्ना केहि तस्बिरहरु सार्बजनिक गरेकी छिन ।

क्यान्सरको उपचार पछि "नया अबतार" भन्दै उनले केहि तस्बिरहरु ट्विटर मार्फत सार्बजनिक गरेकी हुन् । उनले आफो तस्बिर संगै 'माइ ड्याड हिरो' भन्दै बाबु प्रकाश कोइराला संग बसेको तस्बिर पनि सार्बजनिक गरेकी छिन ।

हेरौ क्यान्सर पछि मनीषाको नया अबतार ....













lINK: Bollywood Actress Manisha Koirala

फिंगर रेस्लिंग च्याम्पियन

By

जर्मनीको मिटेनवाल्ड Mittenwald मा चलिरहेको फिंगर रेस्लिंग च्याम्पियन चलिरहेको छ ।


 यो अनौठो प्रतियोगितामा एक अर्काको औलाको जोरमा राखिएको एक डोरीको सहायताले एक ले अर्कालाई टेबलमा तानेर ल्याउने कोसिस गर्दछ र उसैले जित्छ जसले तानेर ल्याउन सक्छ ।



Click Here To watch Video>>>



English summery : Alps Finger Wrestling championships in Mittenwald, Germany

यस्ता छन् वर्षका उत्कृष्ट फोटोहरु : Photos

By
फोटो पत्रकार क्लवको आयोजनामा हरेक वर्ष हुने ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिताको उपाधी आज शुक्रबार घोषणा गरिएको छ । उक्त प्रतियोगितामा शैलेन्द्र खरेलले खिचेको तस्बिरले फोटो अफ द इयरको उपाधी प्राप्त गर्न सफल भएको छ ।

फोटो पत्रकार शैलेन्द्र खरेलले खिचेको तस्बिर फोटो कथा र समाचार बिधामा पनि उत्कृष्ट भएको छ । तिन वटा विधामा उपाधी जितेपछि शैलेन्द्रले १ लाख ६० हजार नगद पुरस्कार पाउने भएका छन् ।

अचम्मको योगा, अहिले सम्म तपाइले देख्नु भएकै छैन होला :Photos

By
योगा, प्राय तपाई हामी सबैलाइ थाहा नै छ । हामी मध्ये धेरैले योगा गर्ने गरेका पनि छौ होला ।

फेसबुकमा योगका केहि यस्ता तस्बिरहरु शेयर भइरहेका छन् जुन तस्बिरहरु देखेर तपाई अचम्मित पर्नुका साथै नहासी रहन पनि सक्नु हुन्न, हेरौ योगाका यस्ता केहि तस्बिरहरु...

प्रचण्ड हेलिकप्टर चड्दा हेर्नेको भिड

By // No comments:
माओबादी अध्यक्ष प्रचण्ड हेलिकप्टर चढेर बाकेमा भएको कार्यक्रममा सहभागी हुदा हेलिकप्टर हेर्नेहरुको भिड ।

स्थानीय बासिन्दाको भनाइ अनुसार २५ वर्ष अघि तत्कालिन राजा वीरेन्द्र र रानी एश्वर्य हेलिकप्टरमार्फत पुगेको बेलामा त्यहाका स्थानीय बासिन्दाले हेलिकप्टर देखेका थिए ।

प्रचण्ड चढेको हेलिकप्टर हेर्नको लागि सीमा क्षेत्र भारतका समेत विभिन्न स्थानबाट पनि मानिसहरु आएका थिए ।

हेलिकप्टरलाइ नजिकैबाट हेर्न स्थानीयको भिड निक्कै थियो त्यो भिडलाइ रोक्न प्रहरीलाई पनि निक्कै हम्मे हम्मे परेको थियो ।

तस्बिर: उल्यालो अनलाइन

Weird and Funny Gadgets | केहि रमाइला ग्याजेटहरु ... ( फोटो फिचर )

By // No comments:
ग्याजेटले हाम्रो जिबन सजिलोसंग बिताउनमा निक्कै महत्वपुर्ण भूमिका खेलेको छ । यीनीहरु हाम्रो जिन्दगीको महत्वपुर्ण अंग बनिसकेका छन यीनीहरु बिना जिन्दगि जिउन नै गार्हो हुने भै सकेको छ ।

ग्याजेटहरु केहि सामान्य, केहि रमाइला हुन्छन, अनि केहि असामान्य, अनौठा पनि हुन्छन । हेर्नुहोस केहि ग्याजेटहरु....


अन्तराष्ट्रिय दाह्री च्याम्पियनसीपमा जे देखियो ..( फोटो सहित)

By // No comments:
हरेक बर्ष आयोजना हुने अन्तराष्ट्रिय दाह्री च्याम्पियनसीप यो वर्ष भने जर्मनीमा आयोजना गरिएको छ |

यस प्रतियोगितामा १ सय जना दाह्रीवालहरुले सहभागिता जनाएका थिए |

यहाँ प्रतियोगीहरुले आफ्नो दाह्री सुन्दर र कलात्मक ढंगले सजाएर प्रस्तुत गरेका थिए | यस प्रतियोगितमा १८ क्याटागोरी राखिएको थियो भने ७ जना दाह्रीवाल उत्कृष्ट क्याटेगोरीमा आएका थिए |

हेरौ उक्त प्रतियोगिताको केहि झलक ... तस्बिरमा..

विश्वको सबै भन्दा लामो खुट्टा भएकी महिला ? (तस्बिर सहित)

By // No comments:
विश्वकै सबै भन्दा लामो खुट्टा भएकी महिला हुन् स्वेतलाना पानकारारटोभा |


खुटा मात्र चार फिट चार इन्च लामो भएकी पानकारारटोभा भने ६ फिट ५ इन्च अग्ली छन् |

केहि समय अघि मात्र उनले विश्वको सबभन्दा लामो खुट्टा भएकी महिलाको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखेकी थिइन् |

Bear Sleeping Bag

By // No comments:
Black Bear Sleeping Bag is One Of A Kind Playful Piece Of Art.

Bear Sleeping Bag को डिजाइन Amsterdam मा रहने Eiko Ishizawa ले गरेका हुन् |

यो स्लिपिंग ब्याग झट्ट हेर्दा भालु जस्तै देखिन्छ त्यसैले यसलाई भालु स्लिपिंग ब्याग (Bear Sleeping Bag) भनिएको हो |

यस्तो छ वाइन बाट बनेको ड्रेस; हेर्नुस तस्बिरहरु

By // 1 comment:
अचम्म लाग्न सक्छ तपाइहरुलाई, वाइनबाट पनि ड्रेस तयार हुन्छ भन्दा | २१ औं सताब्दीमा आइपुग्दा प्रविधिले निक्कै प्रगति गरिसकेको छ |

हामीलाइ कपडा बनाउन धागो र सियोको प्रयोग गरेको मात्र थाहा थियो तर अहिले बैज्ञानिकहरुले रक्सि बाट पनि कपडा तयार पारेका छन् |

बाँसको साइकल; Bamboo Bicycle

By // No comments:


CNET Asia's Jacqueline Seng tries out a bicycle made from bamboo. Wheeeeeeee.

-cnet

मुड फ्रेश गर्नुहोस

By // No comments:
शान  नै बेग्लै छ अब त 
यो मेरी श्रीमती हो, मैले गर्ने काम त गर्छस ?
म संग रिसाएर उनले छाडेर गइन, प्लिज फर्केर आउ न  
सिधा बस उ लुरु  लुरु जादै छ 
डिल पक्का भयो होइन त अब 
न तिम्रो   मम्मी बुबाले माने . न मेरो,  आउ आत्महत्या गरौँ 
ती बदमास साथीहरु भन्दा त यीनीहरु नै ठिक छन्, कम्तिमा मेरो खेलौना  त म एक्लै खेल्न पाउछु 
छिटो माथि गएर लुक न मेरो मम्मी आइ सक्नु भयो 

कस्तो हतार भएको पार्टीमा जान, राम्रो संग मेकुअप पनि गर्न  पाइएन 

have-fun-with-funny-picture

पोपले धोए मुस्लिमको पाउ

By // No comments:

नया पोप फ्रांसिस प्रथम ले समाजमा रहेका उपेक्षित बर्गका मानिस सम्म पुग्ने एक ठुलो कोसिस गर्नु भएको छ | उहाले रोम को एक जेलमा गइ कैदी हरुको गोडा धुनु भएको छ |

सिंह र बाघ संग परिवार संग झैँ बस्छन यी दम्पत्ति ( फोटो फिचर )

By // No comments:
बाघ, हामीलाई सम्झदै डर लाग्छ | त्यो जंगलमा बाघ आउछ रे भन्ने बित्तिकै हाम्रो सात्तो उड्छ | हामी त्यो जंगलको बाटो नै हिड्दैनौ तर जम्बियाका एक जोडी भने त्यस्ता जंगली जनाबार संगै हेलमेल गर्छन | उनीहरु जनाबार संग आफ्नै परिवार झैँ रहन्छन |

जम्बियाका यी दम्पति हुन् एडलबर्टो मांगिनी र उनकी श्रीमती लाउरा बोंगियोरनी | उनीहरु बाघ, चितुवा , सिंहसँग खेल्छन्, अँगालो मार्छन् र सुम्सुम्याउँछन् । आउनुहोस हामी पनि हेरौ कसरि यीनीहरु बाघ सिंह जस्ता डरलाग्दा जनावर संग बस्छन् ...

इन्टरनेट स्वतन्त्रता

By // No comments:

लन्डन स्थित इक्वेडरको दुताबासको बाहिर आइतबार विकिलीक्स संस्थापक जूलियन अंसाजेको समर्थनमा इथिकल ह्याकर्सको संगठन एनोनिमसको एक सदस्य मास्क पहिरिएर उपस्थित | यो संगठन पनि संसार भर इन्टरनेटको सेन्सरशिप बिरुद्ध लड्दै आइरहेको छ |

link : war-for-independence-of-internet

३५ करोडको हिरा जडित कार

By // No comments:
सबै भन्दा सस्तो नानो कार बनाउने भारतको राज्य गुजरातमा नै महँगो सुबिधासम्पन्न कार तयार भएको छ | यो कारको नेपाली मूल्य ३५ करोड भन्दा बढी रहेको बताइएको छ |

जेशिकाको जवानीमा सबै लट्ठ ( फोटो फिचर )

By // No comments:
फ्लोरिडामा आयोजना गरिएको कार्यक्रममा गायिका जेशिका सुट्टाले आफ्नी निक्कै राम्रो प्रस्तुति देखाएकी थिइन् | उनको उक्त प्रस्तुतिले कार्यक्रमको नै भिन्नै प्रकारको भएको थियो |

३० बषिर्य गायिका सुट्टाले आफ्नो सुन्दर जवानीले सबैलाइ मोहित पारेकी थिइन् | कालो पहिरनमा आएकी जेशिका लाइ देख्न साथ कार्यक्रममा आएका दर्शकले हुटिङ गरेका थिए |

कसैको छ यति लामो कपाल ??

By // No comments:


हेर्नुहोस त यत्तिको लामो कपाल भएकी महिला तपाइले अहिले सम्म देख्नु भएको थियो ? मान्छे भन्दा अझै लामो रहेछ उनको कपाल त्यसैले त उनि यसरि उभिएकी छिन | उनको यो फोटो फेसबुकमा पोस्ट भएको थियो र त्यहि बाट साभार गरिएको हो |

पृथ्वी बचाउने समय ‘अर्थ आवर’( Millions to switch off for 'Earth Hour' )

By // No comments:
Earth Hour 2013 is at 8:30 PM - 9:30 PM on

Saturday, March 23

मार्च २३ तारिख विश्व मौसम दिवस, आज विश्वका अन्य देशमा झैँ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १९५० देखि विश्व मौसम संगठन सम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि प्रत्येक वर्ष मार्च २३ का दिन मौसम दिवस मनाउन थालिएको हो ।


विश्वमा भैरहेको जलवायू परिवर्तनको असर कम गर्ने उद्देश्य राख्दै आज मार्च २३ को दिन विश्व भर ‘अर्थ आवर’ मनाईंदैछ ।

तस्बिर हेरेरै झुक्कीनुहोला नि ( फोटो फिचर )

By // No comments:

भनिन्छ की हाम्रो आखामा पनि सधैँ भर पर्नु हुन्न | एक पटक झुलुक्क देखेको कुरालाई सहि नै हो भन्न दैन | कहिले काहिँ यस्तो पनि हुन सक्छ की तपाइले देखको कुरा नै गलत |

यी तस्बिर सरसर्ती हेर्नुहोस अनि राम्ररी हेर्नु होस् तपाइले के देख्नु हुन्छ ? अनि तपाइले झट्ट हेर्दा देख्नु भएको कुरा र वास्तविकता फरक पर्क्कै फरक पाउनु हुनेछ |