
खुटा मात्र चार फिट चार इन्च लामो भएकी पानकारारटोभा भने ६ फिट ५ इन्च अग्ली छन् |
केहि समय अघि मात्र उनले विश्वको सबभन्दा लामो खुट्टा भएकी महिलाको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखेकी थिइन् |
रुसबाट आएकी उनि उत्तरी भर्जिनियामा बस्ने गर्दछिन |
लामो खुट्टा भएकै कारण उनि बाल्यकालदेखि बास्केट बल टिममा समाबेश थिइन | बास्केटबल खेल्नमा उनि निक्कै नै च्याम्पियन थिइन् |

विद्यालयमा उनको पढाइ पनि निक्कै राम्रो रहेको थियो | अहिले उनि भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा जागिर गर्दै छिन |
यति लामो खुट्टा भएर पनि उनी संसारकै अग्ली महिला भने होइनन |
संसारकै सबै भन्दा अग्ली महिला याओ डेफेन हुन् | उनको लम्बाई सात फिट सात इन्च रहेको थियो | तर उनको मृत्यु भै सकेको छ |
गिनिज बुकको पुस्तकमा उनलाई लन्डनको नेसनल ग्यालरी अफ आर्टको भर्याङमा बसेको देख्न सकिन्छ |





Link:
0 comments:
Post a Comment