
बैशाख ६ गते देखि देशभरका प्रमुख हलमा प्रदर्शन भएकोयो चलचित्रले हाउसफुल ओपनिङ गरेको छ । नेपाली सेनाको अबरोधको ब्यापक बिरोध भएपछि सेन्सरले यसलाई पिजी सर्टिफिकेट दिएको थियो |
काठमाण्डौका मल्टिप्लेक्स सहित देशभरका प्रमुख हलमा प्रदर्शनमा आएको यो चलचित्रको ब्यापार राम्रो भएको र धर्शक्ले पनि सिनेमा रामो भनेको निर्माण पक्षले बताएको छ |
अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा लगायतका कलाकारले अभिनय गरेको यस चलचित्रमा तत्कालिन नेकपा माओवादीको जनयुद्ध र नेपाली सेनाको बिषयलाई प्रस्तुत गरिएको छ |
यस चलचित्रको निर्माण मोहन डोटेल ले गरेका हुन् भने निर्देशक मनोज पण्डितले रहेका छन |
Link : badhshala-released-today
0 comments:
Post a Comment