Showing posts with label Amazing World. Show all posts
Showing posts with label Amazing World. Show all posts

कुकुरको बिहे पाँचतारे होटलमा, हनिमुन लण्डनमा - Dog marriage

By
शिर्षक पढ्दा नै अचम्मित हुनु भयो होला, पत्याउनु भएन होला, अचम्म मान्नु पर्दैन यो घटना वास्तविक हो र कुकुरका मालिकले नै कुकुरको यसरि बिहे गरिदिन लागेका हुन् ।

भारतको अमृतसरका एक धनि व्यक्तिले आफुले पालेको ज्याक्स नामको कुकुरको बिहे गरिदिन लागेका हुन् । ज्याक्सको बिहे जेनिफर नामक कुकुर संग ११ सेप्टेम्बरमा एक पाँचतारे होटेलमा हुने तय भइ सकेको छ ।

यी कुकुरको बिहे मान्छेको भन्दा पनि भब्य हुने अनुमान लगाइएको छ । मानिसको जस्तै भब्य बिहे गर्ने भन्दै कुकुरका मालिकले इन्गेजमेन्ट र मेहन्दीको विधि सबै तयार परिसकेका छन् भने हनिमुनको लागि लन्डन लाग्ने पनि तयारी गरेका छन् ।

कुकुर मालिकको शोखमा हुन लागेको यस बिहेमा पाहुनाको रुपमा धेरै भिभिआइपी सहभागी हुने बताईएको छ । यस बिहेमा भोज पनि भव्य गर्ने तयारी भएको बताइएको छ ।

मालिकको शोखले कुकुरको भाग्य चम्कियो ।

एजेन्सीको सहयोगमा

आफ्नै प्रेमी प्रेमिकाको रगत पिउछन यी जोडी हेर्नुहोस भिडियो

By
संसारमा अनेकौ किसिमका मानिसहरु भेटिन्छन देखिन्छन । तपाइले यदि भूतको चलचित्र हेर्नु हुन्छ भने पक्कै देख्नु भएको होला मानिसले मानिसको रगत पिएको ।

तर त्यो त चलचित्रमा मात्र सिमित रहेन अब ।

२० बर्षीय लिया बेनिङ हफ र ३८ बर्षीय एरो ड्राभेन यस्ता प्रेम जोडी हुन् जसले एक अर्काको शरीरबाट रगत निकालेर पिउने गर्दछन । गत फ्रेबुअरी डेटिङ वेबसाइटमा भेट भएका यी जोडीले केहि दिनको भेट पछि नै यसरि एक अर्काको रगत पिउने गरेका थिए ।

भेट भएको केहि दिन पछि नै यी जोडीले आफ्नो प्रेमलाइ धेरै बलियो र विश्वसनीय बनाउनको लागि नया तरिका अपनाए, एक अर्काको रगत खाने । सबै भन्दा पहिला एरोले आफ्नो पाखुरा रेजरले काटेर लियालाई रगत खान दिए अनि लियाले पनि यसै गरि आफ्नो रगत निकालेर एरोलाई खान दिइन ।

अब उनीहरुको यो हर्कत बानीमा नै परिणत भएको छ , उनीहरु हप्ताको एक दिन एक अर्काको रगत पिउने गर्दछन ।

आमाले गरिन आफ्नै ८ महिने छोराको अनुहारमा कैची प्रहार : भिडियो

By
सुन्दा अचम्म लाग्छ, बिश्वाश गर्न गाह्रो छ तर यो वास्तविक घटना हो । चीनमा एक आमाले आफ्नो ८ महिनाको बच्चाको अनुहारमा कैचीले काटीदिएकी छिन ।

स्तनपान गर्ने क्रममा बच्चाले टोकिदिएको भन्दै उनले बच्चाको अनुहारमा यसरी नराम्रो संग कैचीले काटीदिएकी हुन् ।

आमाले ९० पटक जति कैची प्रहार गरेपछि बच्चालाइ यत्तिकै आगनमा छाडेकी थिइन् । घरको आँगनमा बच्चाको अनुहार बाट रगत बगिरहेको देखेपछि जिया बाओको एक काकाले देखिपछी उसलाई तुरुन्तै अस्पताल लागेका थिए ।

आफ्नो आमा र २ काका (uncles) संग बस्दै आएका उनको अनुहारमा कैची प्रहार पछि करिब १०० भन्दा बढी टाँका लगाइएको प्राप्त समाचारमा उल्लेख छ ।


प्रहरीले घटना पछि ति निर्दयी आमालाई प्रक्राउ गरेको छ र सोधपुछका क्रममा उनले स्तनपानको क्रममा बच्चाले स्तन टोकीदिएकोले रिस उठेकोले कैचीले काटेको बताएकी छिन ।


उपचार पछि जिया बाओ नाम गरेका ८ महिनाका बालकको अनुहार यस्तो देखिएको छ ।

अचम्म ! मान्छेहरुको पनि सिङ हुदो रैछ, हेर्नुहोस भिडियो

By
मान्छेको पनि सिङ हुन्छ भन्दा पत्याउन गार्हो लाग्ला कुनै फिल्मको कहानी जस्तो लाग्ला तर म आज तपाइलाई एस्तो कुरा देखाउन गइरहेको छु | जसबाट तपाइले पत्याउनु हुन्छ कि साच्चै नै मान्छेको सिङ हुने रैछ भनेर | सुन्दा पत्यार नलाग्ने यस्ता कुराहरु प्राय कमै मात्र देख्न न सुन्न पाइने हुन्छन | डाक्टरहरुका अनुसार पुरुषहरुमा ५५ वर्ष उमेर पुगेपछि र महिलाहरुमा ६५ वर्ष उमेर भएपछि कुनै कुनै व्यक्तिहरुमा यस्तो घटना हुने गर्दछ

यसरि खाँदा रहेछन जिउदै बाँदरको Brain ( With Video)

By


यो पृथ्वीमा मान्छे जस्तो निच र घृणित कार्य गर्ने प्राणी अरु कुनै नहोला |मान्छेले मान्छेको त मासु खान्छन भने पशुको त के कुरा | मासु खाने पनि मानिसको फरक फरक तरिकाहरु छन् | कोहि तल बाट घाँटी रेटेर मारेर मासु खाने गर्दछन त कोहि मार हानेर एक्कै चोटीमा घाँटी छिनालेर मारेर मासु खाने गर्दछन |इन्टरनेट मा यस्ता कयौ दृश्यहरु दिनहु सार्बजनिक भै रहेका छन् |

प्लास्टिक सर्जरी गरि एक व्यक्तिले बनाए आफ्नो अनुहार कुकुरको जस्तो

By
भनिन्छ मानिसले जे पायो त्यहि गर्न लाग्नुको अर्थ यो युगको अन्तिम अवस्था आइपुग्नु हो रे । मानिसहरु आफै भगवानले बनाइदिनु भएको आफ्नो अनुहार बिगारेर अर्को रुप राख्न तत्पर भएका छन ।

हो यस्तै एक अचम्म अनि पत्याउनै नसकिने घटना ब्राजिलमा घटेको भनेर समाचार आएको छ । समाचारमा जनाइए अनुसार त्यहाँ एक व्यक्तिले सर्जरी गरि आफ्नो अनुहार कुकुरको जस्तो बनाएका छन् । उनि बिस्वकै पहिलो डगम्यान अर्थात् कुकुरमान्छे बनेका छन् ।

श्रीमतीको लास संग जो ५ वर्ष सम्म सुते ..

By
dead-wife5अब त हामीलाई यस्तो लाग्न थालिसक्यो कि संसारमा अचम्म भन्ने कुरा नै छैन, असम्भब भन्ने कुरा नै छैन |

मान्छेको यस्तो भइ सकेको छ कि उ जे पनि गर्न सक्छ | भनिन्छ प्रेम र युद्दमा हरेक कुरा जाहेज हुन्छ | लाग्दै छ यो कुरा एक दम ठिक हो शत प्रतिशत सहि हो |

भियतनामका एक प्रेमी जसको प्रेमलाई मृत्युले पनि छेकेन | मायामा कुनै सिमा नै हुन्न रैछ | उनि हुन् ले भान, | सन् २००३ मा उनले आफ्नो पत्नी गुमाएका थिए |

आफ्नो पत्नीको मृत्यु पछि ले भान रात भर सुत्न सकेनन, आफ्नी अति प्रिय श्रीमतीको याद ले बहुतै सतायो | उनि सुत्न सकेनन र गए श्रीमतीलाइ पुरेको ठाउमा, चिहानमा |

बाल्टिनमा राखेको पानीले कराउदै ज्योति निकाले पछि

By // No comments:
सुन्दै अचम्म लाग्ने एक घटना घटेको छ, झापामा. डिप बोरिङबाट तानिएको पानीलाई तामाको भाडामा राख्दा पानी कराउन थालेपछि स्थानीयबासी अचम्मित बनेका छन्.

पानीलाई तामाको भाडामा राख्दा पानी नै बाट विभिन्न आवाज निस्कने र पानीको बिच भागबाट ज्योति निस्केको जस्तो देखिएपछि हेर्नेहरुको भिड लागेको छ.

एक स्थानीयले तामाको भाडोमा उक्त डिप बोरिङबाट निकालिएको पानी राख्दा धातु संग युद्ध गरेको जस्तो आवाज सुनिएको बताए. करिब दस मिनेट सम्म यस्तो आवाज आएपछि पानीको बीच भागमा सेतो ज्योति देखिएको उनले बताए.

त्यहाँ करिब एक साता देखि यस्तो घटना भैरहेको छ. उनि भन्छन "सुरु सुरुमा पानी धेरै कराउने भए पनि हिजो आज भने अलि कम हुदै गरेको छ".

Link: amazing-water-in-bucket

६६ बर्षीय बृद्ध पुरुषलाइ चिकित्सकले जाँचेर महिला भनेपछि ...

By // No comments:

६६ बर्षको उमेरमा कुनै पुरुषलाई पुरुष होइन महिला भन्ने कुरा थाहा पाउदा कस्तो होला ?

हङकङमा एक यस्तै अचम्मको घटना बाहिर आएको छ । ६६ बर्षीय एक पुरुषको पेट दुखेपछि उपचारको लागि अस्पताल जादा उनलाई आफु पुरुष नभई महिला भएको थाहा पाएका थिए ।

चिकित्सकले उक्त व्यक्तिको पेटमा जांच गर्दा अण्डासय भेटिएको थियो । यहि अण्डासयमा भएको सिस्ट (तरल पदार्थ भरिएको थैली जस्तो) को कारणले उनको पेटमा दुखाइ बढेको थियो ।

महिलाले जन्माइन एकै पटकमा पांच सन्तान ( फोटो र भिडियो )

By // No comments:
एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएकी छिन् ।
 यस अघि एक छोरालाई जन्म दिएकी चेक गणतन्त्र निवासी २३ वर्षीया अलेक्जेन्ड्रा किनोवाले अहिले चार छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

 यो घटना चेक गणतन्त्रमा पहिलोपटक घटेको स्थानीय अधिकारीले बताएका छन् । तर उनले सामान्य तबरले बच्चाहरु जन्माएकी भने होइनन । चिकित्सकहरुले अपरेशन गरि उनको बच्चा निकालेका थिए ।

चिकित्सकहरुका अनुसार उनको प्रसवमा खासै कुनै ठुलो समस्या नआएको बताएका छन् ।

जन्मने बित्तिकै ट्वाइलेटमा फालिएको बच्चाको जिवितै उद्दार ( फोटो र भिडियो सहित )

By // No comments:
जन्मने बित्तिकै ट्वाइलेटको पाइपबाट  एक नवजात शिशुलाइ जीवितै उद्दार गरिएको छ । जन्मने बित्तिकै बच्चालाई ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेपछि बच्चा पाइपमा छिरेको रहेछ ।


उक्त बच्चालाइ पाइपबाट जिउदै उद्दार गरिएको समाचार प्रकाशमा आएको छ ।

 पाइपको साइज भन्दा ठुलो भएकोले पाइपको जोर्नीमा गएपछि बच्चा अड्किएको रहेछ ।

जोर्नीमा बच्चा अड्कियो तर पानि सबै तल झर्यो र बच्चाले सास फेर्न सकेछ ।

चीनको सरकारी संचार माध्यमले जनाए अनुसार बच्चा कमोट भन्दा केहि तल मात्र रहेको थियो ।

दुवै हात नभएकाले पनि चढे सगरमाथा, हेर्नुहोस भिडियो

By // No comments:
संसारकै सबै भन्दा अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेर कर्तिमान राख्ने होड चलिरहेको छ ।

यस्तै किर्तिमान कायम गर्ने क्रममा दुवै हात नभएका एक नेपाली सुदर्सन गौतमले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।

दुवै हात नभएका क्यानेडियन मूलका नेपाली नागरिक गौतमले सगरमाथाको आरोहण गरेर सबैलाई चकित गराइदिएका छन् । आत्मबिश्वास नै सबै भन्दा ठुलो हो भन्ने कुरा पुष्टि गरेका छन् ।

हेर्नुहोस भिडियो ...

बिबाहित महिलाले अर्कै केटो संग मस्ती गर्दै गर्दा लोग्ने आइपुगे पछि... ( फोटो र भिडियो हेर्नुहोस )

By // No comments:
एक बिबाहित महिलाले एक केटालाई आफ्नै घरमा बोलाएर मोज मस्ती गरिरहेको बेलामा श्रीमान आइपुगेपछि तहल्का मच्चिएको छ ।

श्रीमान बाहिर गएको मौका छोपी अर्कै केटा संग मोज मस्ती गरिरहदा महिलाको श्रीमान आइपुगेपछि उनीहरुलाई पर्नु आपत परेको थियो ।

ब्राजिलमा घटेको घटना भनि एक भिडियो सार्बजनिक भएको छ जसमा नाटकीय घटेको घटना देखाइएको छ ।

गर्भमै रक्सीले लट्ठ भएको बच्चा जन्मियो , आमा जेलमा

By // No comments:
भनिन्छ, मानिसले गर्भमै रक्सि खान सिकेको हुँदैन । जन्मे पछि समय परिस्थिति अनि संगतले उसलाई रक्सी खान सिकाउछ र लट्ठ बन्छ । तर पोल्यान्डका एक बच्चा जन्मिदै रक्सीको नशामा थिए ।


गर्भमै रहेको बच्चा कसरि रक्सीले लट्ठ भए होलान त ? उनको आमाले पेटमा बच्चा भएको बेलामा अत्यधिक रक्सि सेवन गर्ने गर्दी रहिछिन । आमाले अत्यधिक रक्सि सेवन गरेकोलेले त्यसको असर गर्भमा रहेको बच्चामा पनि पर्यो ।

रगत मार्फत बच्चाको सरिरमा अल्कोहलले असर गरेको रहेछ । २४ वषीय ति गर्भवती महिलाले बच्चाको प्रबाह नगरी अत्यधिक रक्सि खाएकोले बच्चालाई असर गरेको थियो ।

फ्रेन्च डल जस्तो देखिन ३० भन्दा बढी सर्जरी

By // No comments:
एक जापानी मोडलले आफु डल जस्तो देखिन ३० भन्दा बढी सर्जरी गरिसकेकी छिन् ।

आफ्नो अनुहार सुन्दर नभएको कारण बच्चा अबस्थामा यीनलाई केहि मानिसले कुरूप भनेर जिस्काउने गर्दथे ।

भेनिला चामु (Vanilla Chamu)लाइ बच्चा अबस्थामा साथी हरु अनि अरु मानिसले यसरि जिस्काउदा उनको मनमा निक्कै ठुलो चोट पर्यो ।

लौ हेर्नुहोस बारुले कम्मर

By // No comments:
तपाई हामी, प्राय: सबैले बारुले कम्मरको वारेमा सुनेकै छौ । युवतिको सुन्दरताको लक्षणको वारेमा वारुले कम्मरलाई प्रमुख मानिन्छ ।

तर वास्तविक जिवनमा भने यस्तो वारुले कम्मर भएकाहरु कमै हुन्छन्, । धेरै जनाको नितम्वको आकार ठुलो भएको कारणले मात्रै कम्मर अलि सानो देखिएको हुन्छ ।

तर अमेरीकामा रहने क्याथी जंग(CATHIE JUNG) नामकी महिलाको भने वारुलाको जस्तै छिनेको कम्मर छ ।

रु ४० करोड ५० लाखको जुत्ता संग्रह गरेरै विश्व रेकर्ड कायम (फोटो फिचर)

By // No comments:
मानिसको शोख पनि अचम्मको हुन्छ, अमेरिकामा एक महिलाको जुत्ता संकलन गर्ने शोख रहेछ | उनले जुत्ता संग्रह गरेर नै २ पटक सम्म बिश्व रेकर्ड कायम गरेका छन् |

अमेरिकाको क्यालिफोर्निया सहरमा बस्ने एक महिला, डर्लेन फ्लिनले जुत्ता र चप्पल सग्रह गरेकी हुन् | उनले अहिले सम्म १६ हजार ४०० जुत्ता चप्पल संग्रह गरेकी छिन |

मोबाइलबाटै प्रेमी प्रेमिकाको अंग चलाउन मिल्ने हेर्नुहोस भिडियो .....

By // No comments:
कन्डम बनाउने चर्चित कम्पनि ड्युरेक्सले एक अचम्मको भित्रि बस्त्रको उत्पादन गर्न लागेको छ, जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्ने छन् |

२ हजार ६ सय ८२ अण्डा प्रयोग गरि बनाइयो सबै भन्दा लामो केक ( With Video)

By // No comments:
जापानमा सबै भन्दा लामो केक तयार भएको छ | टोक्यो को एक विश्व बिद्यालयका छात्राहरुले सबै भन्दा लामो केक तयार गरि गिनिज बुकमा रेकर्ड दर्ता गरेका छन् |

अहिले तयार भएको सबै भन्दा लामो केक १३०.६८ मिटर लामो छ | यो भन्दा अघि गिनिज बुकमा ११५.०९ मिटर लामो केक नै सबै भन्दा लामो केक रोलमा दर्ता भएको थियो |

विश्वको सबै भन्दा लामो खुट्टा भएकी महिला ? (तस्बिर सहित)

By // No comments:
विश्वकै सबै भन्दा लामो खुट्टा भएकी महिला हुन् स्वेतलाना पानकारारटोभा |


खुटा मात्र चार फिट चार इन्च लामो भएकी पानकारारटोभा भने ६ फिट ५ इन्च अग्ली छन् |

केहि समय अघि मात्र उनले विश्वको सबभन्दा लामो खुट्टा भएकी महिलाको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखेकी थिइन् |