
गर्भमै रहेको बच्चा कसरि रक्सीले लट्ठ भए होलान त ? उनको आमाले पेटमा बच्चा भएको बेलामा अत्यधिक रक्सि सेवन गर्ने गर्दी रहिछिन । आमाले अत्यधिक रक्सि सेवन गरेकोलेले त्यसको असर गर्भमा रहेको बच्चामा पनि पर्यो ।
रगत मार्फत बच्चाको सरिरमा अल्कोहलले असर गरेको रहेछ । २४ वषीय ति गर्भवती महिलाले बच्चाको प्रबाह नगरी अत्यधिक रक्सि खाएकोले बच्चालाई असर गरेको थियो ।
पेटमा आठ महिनाको गर्भ रहेको क्रिस्टिना घर बाट नै सामान्य मदिरा सेवन गरेर कारमा बाहिर निस्कीन । बाटोमा फेरी रक्सि खान मन लागेपछि कार रोकिन र एक भट्टीमा छिरेर अझै रक्सि पीइन ।
अत्याधिक रक्सि सेवन पछि उनि फेरी कार चलाएर आफ्नो बाटो लागिन । रक्सीले मातिएकी उनले आफ्नो कार नियन्त्रण गर्न सकिनन् र अर्को गाडी संग ठोक्कियो । उनि बेहोस भईन, स्थानीय मानिसहरुले उनको उद्दार गरि हस्पिटल पुर्याए ।
हस्पिटलमा शल्यक्रिया गरि उनको बच्चा निकालियो । आठ महिनाको गर्भको बच्चा त निकालियो तर बच्चाको स्वास्थ्य अबस्था निक्कै नै नाजुक थियो । चिकित्सकले बच्चाको स्वाथ्य जांच गर्दा उसको शरीरमा निक्कै मात्रामा अल्कोहल भेटे । मुटुको धड्कन पनि सामान्य भन्दा कम भएको उक्त बच्चालाइ आइ सी युमा राखेर उपचार गरिएको छ ।
हस्पिटल गएर उनेल बच्चा त जन्माइन तर उनलाई प्रहरीले अत्याधिक मदिरा सेवन गरेर सवारी साधन चलाएको र गर्भमा रहेको बच्चाको ज्यान खतरामा पर्ने गरि रक्सि खाएको भन्दै प्रहरीले महिला संग बयान लिएको छ ।
Link: Baby in Poland Born 23 Times Over Drink Drive Limit
“The unborn baby was in severe danger of being poisoned to death. When he came out his heart was barely beating and he had 4.5g of alcohol in his blood,” hospital spokeswoman Wojciech Zawalski said in a statement.
0 comments:
Post a Comment