अघिल्लो साता देखि सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । अघिल्लो साता सुनको मुल्यमा प्रति तोला करिब २ हजारले कमि आएको थियो ।

त्यस पछि आइतबार पनि ६ सय ५० ले कमि आइ प्रति तोला ४९ हजार १ सयमा कारोबार भएको थियो ।
फेरी आज सोमबार सुनको मुल्यमा ४ सय रुपैयाले कमि आएको छ । आइतबार छापावाल सुन प्रति तोला ४९ हजार १ सय थियो भने सोमबार घटेर ४८ हजार ७ सय भएको छ ।
त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ४८ हजार ८ सय ५० थियो भने सोमबार घटेर ४८ हजार ४ सय ५० रुपैयामा कारोबार भैरहेको छ ।
सुन मात्रै होइन चादीको मुल्यमा पनि सोमबार कमि आएको छ । आइतबार प्रति तोला ८ सय ५० रहेको चांदी सोमबार रु २१ ले घटेर प्रति तोला ८ सय २९ मा झरेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको कारणले नेपालमा पनि घटेको हो । तर सुनको मूल्य घटे पनि सुनको माग अनुसार आपूर्ति भने भएको छैन ।
gold-price-going-down-again

0 comments:
Post a Comment