
उनले कांग्रेस–एमाले जस्ता दलहरुले गल्ति गर्नाले नै आज नेपालको यो गति भएको भन्दै कांग्रेस–एमाले जस्ता दलले गल्ती गर्दा माओवादीले पहिले राजतन्त्रको गर्दन छिनालेको र अब गर्दन छिन्ने पालो दलहरुको आएको टिप्पणी गरे ।
देबकोटाले एक नेपालीको अधिनमा मन्त्रि बनेकोमा नारायणहिटीबाट मन्त्री बनेको भन्दै आलोचना गर्नेहरु नै आज प्रधानमन्त्री र मन्त्री बन्नका लागि विदेशीको खुट्टामा लम्पसार परिरहेको पनि बताए |
देबकोटाले देशका केही नेता असफल भएकोले अहिले रायको यो हालत भए पनि राज्य असफल भईनसकेले सचेतनापूर्वक अब नेपाली नागरिकले नै देशको रक्षा गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
हेरौं इमेज च्यानलको ईमेज संवादका लागि गरिएको यो कुराकानी ...
0 comments:
Post a Comment