तपाई हामी धेरै को चाहना हुन्छ सित्तैमा विदेशमा कल (फोन ) गर्ने | धेरै website हरु छन् जसले फ्रीमा फोन गर्ने सुबिधा दिइरहेको छन् तर धेरै Website हरुले भने तपाइँलाइ झुक्काइरहेका हुन्छन |धेरै ले १० सेकेन्ड मात्र फ्री दिने पनि गरेको पाइएको छ भने कतिले त नामको लागि मात्र पनि यस्तो सुबिधा दिएको भनेर लेख्ने तर सुबिधा नदिने पनि गरेका छन् |
तर हामी आज तपाईलाई सहि जानकारी दिदै छौं | तपाइले बिश्वका ४० भन्दा बढी राष्ट्रमा निशुल्क( सित्तैमा फोन गर्न सक्नु हुने छ |