Skype बाट गर्नुहोस सित्तैमा अमेरिका क्यानाडा लगायत ४१ राष्ट्रमा फोन

By
Advertisement
तपाई हामी धेरै को चाहना हुन्छ सित्तैमा विदेशमा कल (फोन ) गर्ने | धेरै website हरु छन् जसले फ्रीमा फोन गर्ने सुबिधा दिइरहेको छन् तर धेरै Website हरुले भने तपाइँलाइ झुक्काइरहेका हुन्छन |

धेरै ले १० सेकेन्ड मात्र फ्री दिने पनि गरेको पाइएको छ भने कतिले त नामको लागि मात्र पनि यस्तो सुबिधा दिएको भनेर लेख्ने तर सुबिधा नदिने पनि गरेका छन् |

तर हामी आज तपाईलाई सहि जानकारी दिदै छौं | तपाइले बिश्वका ४० भन्दा बढी राष्ट्रमा निशुल्क( सित्तैमा फोन गर्न सक्नु हुने छ |

इन्टरनेट चलाउने प्राय: धेरैको Skype मा Account हुने गर्दछ | Skype बाट कसरि सित्तैमा Phone गर्न सकिन्छ भन्ने बारेमा यहा जानकारी छ |

  • सबै भन्दा पहिला तपाइको Skype ID २९ दिन पुरानो हुनु पर्ने छ |
  • यदि तपाइको Skype ID छैन भने तपाइले यो सुबिधा प्राप्त गर्न सक्नु हुन्न |
  • अब तपाइ यो लिंकमा क्लिक गर्नुहोस |

  • अब Claim your free month मा क्लिक गर्नुहोस |
  • Skype को ID र Password राखेर Sign in गर्नुहोस |
  • अब तपाइको तपाइले त्यहाँ देखिएको फारम भरि यो सुबिधा निशुल्क प्रयोग गर्न सक्नु हुनेछ |

तपाइले यो सुबिधा लिनको लागि तपाइको Skype ID को उमेर अर्थात् Skype ID खोल्नु भएको २९ दिन पुरा भैसकेको हुनु पर्नेछ र कार्डको डिटेल भर्नु पर्नेछ |

यदि तपाइले यो सुबिधा २७ दिन भित्र cancel गर्नु भएन भने अर्को महिनाको लागि भने तपाइको रकम काटिने छ |

यो अफर 15/11/2012 सम्ममा सुरु गरिसक्नु पर्नेछ र एक महिनाको लागि लागु हुनेछ |

थप जानकारीको तथा सहयोगको लागि तपाइले हाम्रो Facebook Page मार्फत हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ |

यस्तै टिप्स, जानकारी, समाचार आदिको जानकारी लिनको लागि तपाई हाम्रो फेशबुक पेज लाइक गर्न सक्नुहुनेछ |

What Skype Says:

1 A fair usage policy applies. Excludes special, premium and non-geographic numbers.

2 Trial must be redeemed by 15/11/2012. Offer available only to existing Skype users who have been registered with Skype more than 29 days. To qualify for the offer, you must provide valid payment details. After the first month, your subscription will automatically continue and payments will be taken monthly unless you cancel within 27 days of the start date. Only one free Unlimited World subscription can be claimed per customer.

Offer not available in China, Korea, Russia or Taiwan.

तपाइले यो सुबिधा लिएर निम्न देशहरुमा सित्तैमा फोन गर्न सक्नु हुनेछ |

3 Calls to mobiles and landlines in these countries: Canada, Guam, Hong Kong S.A.R. China, Puerto Rico, Singapore, Thailand and United States.

4 Calls to landlines in these countries: Argentina, Australia, Austria, Belgium, Chile, Croatia, Czech Republic, Denmark, Estonia, Finland, France, Germany, Greece, Hungary, Ireland, Israel, Italy, Japan, South Korea, Luxembourg, Malaysia, Netherlands, New Zealand, Norway, Poland, Portugal, Russia (Moscow and St. Petersburg only), Slovakia, Spain, Sweden, Switzerland, Taiwan, United Kingdom and Venezuela.

0 comments:

Post a Comment