Showing posts with label Feature. Show all posts
Showing posts with label Feature. Show all posts

एस एल सी को परिक्षाफल प्रकाशित | S L C Result has been Published

By



Click here to check the result






२०७१ को चैत्रमा भएको एस एल सी परिक्षाको नतिजा आज अषाढ ४ गते शुक्रबार सार्बजनिक भएको छ |

पनीका सानोठिमीले दिएको जानकारी अनुसार ४७दशमलब ४३ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् ।




एस एल सी को रिजल्ट मार्कसिट सहित हेर्नुहोस

आखिर किन झुट बोल्छन त महिलासंग पुरुषले : सम्भावित केहि कारणहरु

By
जुन सम्बन्धलाई तपाइले आखा चिम्लेर बिश्वाश गर्नु हुन्छ त्यहि सम्बन्धमा धेरै पटक तपाइले धोका पनि पाइरहेको हुन सक्छ | माया, प्रेम नै यस्तो चिज हो जसले तपाइलाई जिउनको लागि प्रेरणा दिन्छ | तर हिजो आज एकले अर्कोलाइ आँखा चिम्लेर बिस्वाश गर्न गाह्रो हुँदै गएको छ | यसरि बिश्वाश गरिएको व्यक्तिबाट पनि नमज्जासंग धोका पाइने गरेको छ |


त्यसो त कहिले काही परिस्थिति नै यस्तो बन्छ कि झुट बोल्नु बाध्यता नै हुन्छ , तर अन्य विभिन्न कारणले पनि झुट बोल्ने गरेको पाइन्छ | आफ्नो पार्टनरले झुटो बोलेको थाहा पाउदा निक्कै नै दुख लाग्छ र कतिको त झुट बोल्नुले गर्दा सम्बन्ध नै तोडिन पुगेको पाइन्छ | पुरुषले झुट बोल्नुका केहि कारणहरु निम्न हुन सक्छन...

कम्युटरको किबोर्ड मा सबै भन्दा बढी प्रयोग हुने बटम कुन हो ?

By

के तपाइलाई थाहा छ कम्युटरको किबोर्ड मा सबै भन्दा बढी कुन कुन बटम थिच्ने गरिन्छ ?

हामी हिजो आज दिनहुँ कम्प्युटर चलाउने गर्छौं तर याद गरेका हुन्नौ कुन बटम धेरै पटक थिचिन्छ भनेर|

एक अध्ययन अनुसार हामीले सबै भन्दा धेरै थिच्ने अल्फावेट "E" हो भन्ने पत्ता लागेको छ | न्युयोर्क यूनिभर्सिटीको इन्टररेक्टिव टेलिकम्युनिकेशन प्रोगामर माइक नुफेल ले गरेको एक अनुसन्धानमा यस्तो कुरा पत्ता लागेको हो |

दाँत पहेलो भएर चिन्तित हुनु हुन्छ ? यसो गर्नुहोस ...

By
पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ |
दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ |

ती डन होइनन् गुण्डा हुन् अपराधी हुन्, ती सबैको मैले नाडी छामेको छु : रमेश खरेल

By

नेपाल प्रहरीमा आफ्नो छुट्टै पहिचान बनाएका काठमाडौँ प्रहरी प्रमुख एस एस पी रमेश खरेलले नेपालमा डन् होइन गुण्डा मात्रै रहेको बताएका छन् |यस अघि पनि काठमाडौँको प्रहरी प्रमुख भैसकेका खरेल जुन ठाउमा गए त्यो ठाउमा निक्कै नै सुधार गरेको समाचार प्रकाशित भएको देख्न सकिन्छ | प्रहरी प्रमुख भए लगत्तै काठमाडौँमा कम गर्न नसके एक हप्तामै पद छाड्ने बताएका खरेलले न्युज २४को टफटकमा यस्तो भने: हेर्नुहोस भिडियो



link:Kathmandu-Police-Chief-SSP-Ramesh-Kharel-in-TOUGH-talk-with-Dil-Bhusan-Pathak

Today's Horoscope 17th August 2013.

By


Today's Horoscope 17th August 2013.

Horoscope of 17th August 2013, Saturday. Aajako Rashiphal 2070, Bhadra 1 Gate, Shanibar .

कुकुरको बिहे पाँचतारे होटलमा, हनिमुन लण्डनमा - Dog marriage

By
शिर्षक पढ्दा नै अचम्मित हुनु भयो होला, पत्याउनु भएन होला, अचम्म मान्नु पर्दैन यो घटना वास्तविक हो र कुकुरका मालिकले नै कुकुरको यसरि बिहे गरिदिन लागेका हुन् ।

भारतको अमृतसरका एक धनि व्यक्तिले आफुले पालेको ज्याक्स नामको कुकुरको बिहे गरिदिन लागेका हुन् । ज्याक्सको बिहे जेनिफर नामक कुकुर संग ११ सेप्टेम्बरमा एक पाँचतारे होटेलमा हुने तय भइ सकेको छ ।

यी कुकुरको बिहे मान्छेको भन्दा पनि भब्य हुने अनुमान लगाइएको छ । मानिसको जस्तै भब्य बिहे गर्ने भन्दै कुकुरका मालिकले इन्गेजमेन्ट र मेहन्दीको विधि सबै तयार परिसकेका छन् भने हनिमुनको लागि लन्डन लाग्ने पनि तयारी गरेका छन् ।

कुकुर मालिकको शोखमा हुन लागेको यस बिहेमा पाहुनाको रुपमा धेरै भिभिआइपी सहभागी हुने बताईएको छ । यस बिहेमा भोज पनि भव्य गर्ने तयारी भएको बताइएको छ ।

मालिकको शोखले कुकुरको भाग्य चम्कियो ।

एजेन्सीको सहयोगमा

मंगलबार घट्यो सुनको भाउ

By
नेपाली बजारमा सुनको भाउ मंगलबार केहि घटेको छ । नेपाल व्यवसायी महासंघले मंगलबार को लागि छापावाला सुनको मूल्य प्रतितोला ५२ हजार ८ सय रुपैयाँ तोकेको छ ।

आइतबार सुनको मूल्य १२ सय ५० रुपैयाले बढेर ५३ हजार 3 सय पुगेको थियो । सोमबार पनि सोहि मुल्यमा कारोबार भएको सुन मंगलबार भने प्रति तोलामा ५ सय रुपैया घटेको छ ।

त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय नै घटेर प्रति तोला ५२ हजार ५ सय ५० रुपैयामा कारोबार भैरहेको छ ।

चाँदीको भाउ भने सोमबारको तुलनामा मंगलबार तोलामा १० रुपैयाँ घटेर प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तो थियो लण्डनमा नेपथ्यको कन्सर्ट, (Watch Video)

By
चर्चित नेपाली सांगितिक ब्याण्ड नेपथ्यले शनिबार लण्डनमा आफ्नो प्रस्तुति देखाएको छ । नेपथ्यले लण्डनको वेम्बलीस्थित एरेनामामा एक भब्य सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो जहाँ नेपथ्यका गायक अमृत गुरुङले लगातार करीब दुई घन्टा गाएका थिए ।

विश्वको तेस्रो ठुलो र लन्डनको दोस्रो ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो कार्यक्रम पस्तुत गर्नेमा नेपथ्य नेपालकै पहिलो ब्याण्ड भएको छ ।

वेम्बली एरेनामा भएको उक्त पहिलो नेपाली सांगीतिक प्रस्तुतिमा करिब ६ हजार भन्दा बढी दर्शकहरु सहभागी भएका थिए ।

उक्त कार्यक्रमका केहि अंश भिडियोमा हेर्नुहोस्:




Euta Chitthi



Yo Jindaagani





Taal ko Pani



Resham



Chekyo chekyo



Rato Ra Chandra Surya.



Bheeda ko oon jasto



Sa Karnali



Mix:




nepathya-concert-at-wembley-arena

Nepathya's London UK Wembley Arena Performance

जापानले अन्तरिक्षमा पठायो बोल्ने रोबोट हेर्नुहोस भिडियो ...

By
जापानले विश्वमै पहिलो बोल्ने रोबोट अन्तरिक्षमा पठाएको छ । अन्तरिक्षयात्री कोची वकाटाको साथीको रुपमा पठाइएको यो रोबोटको नाम ‘किरोबो’ राखिएको छ ।

"किरोबो"ले वकाटा संग जापानिज भाषामा कुरा गर्ने छ भने अन्तरिक्ष यात्री वकाटासँग हुने कुराकानी पनि रेकर्ड गर्न सक्छ ।

१३ इन्चको किरोबोले अन्तर्राष्ट्रिय स्पेश स्टेशनमा काम गरिरहेको छ । यसले कन्ट्रोल रुपमबाट आउने सन्देश अन्तरिक्ष यात्रीलाई दिने काम पनि गर्दछ ।


यो रोबोर्ट तयार गरेर पठाउनुको उदेश्य भने लामो समयसम्म एक्लै रहने मानिससँग मेशिनले कस्तो भावनात्मक सहारा दिन्छ भन्ने कुराको जानकारी लिनु रहेको छ ।

किरोबो रहेको एच2बी रकेटले खाना, पानि र अन्य आबस्यक समान सहित आइतबार बिहान तानेगाशीमा द्वीपबाट उडान भरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



Link: world-s-first-talking-robot-sent-into-space


मान्छेमा पनि बर्ड फ्लु सर्ने डर, के होला कुखुरा पालन व्यवसायको भविष्य

By
चरा र कुखुरामा हुने बर्ड फ्लु मान्छेमा सर्ने डरले सरकारले राजधानीसहित केहि जिल्लाहरुमा कुखुराको मासु वेचविखन र ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

कुखुराको मासु मात्रै महिनाको करिब ३ अर्व रुपैयाँ बराबर कारोबार हुने कुखुरा पालन व्यवसायको भविष्य के होला? विगत ३ सातामा ठाउँ ठाउँमा बर्ड फ्लु संक्रमणका खवर आएपछि राजधानी र वरिपरि कुखुराको मासु ओसारपसारमै प्रतिवन्ध लाग्यो ।

वर्षैपिच्छे बर्ड फ्लुको संक्रमण बढ्दै गएको खबरसँगै कुखुरा व्यवसाय नै धरासायी हुने त हैन? साउनपछि सबैभन्दा धेरै बर्ड फ्लु फैलिएको भनिएको जिल्ला भक्तपुरको नजिकै बनेपास्थित नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटमा कुखुरा व्यवसायसँग सम्वन्धित किसान, सरोकारवाला र उपभोक्ताको बीचमा पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. दिनेश प्रसाद पराजुली, पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. विजयकान्त झा र पोल्ट्री महासंघका नारायणहरि खत्री हुनुहुन्छ ।


Meri Bassai ,July 30 2013.

By

Meri Bassai is a commedy television show which comes every tuesday on nepal television.




Watch and enjoy Meri Bassai of July 30 2013.
Watch Meri Bassai

नेपालमा पनि थिए ट्वीन् टावर ... हेर्नुहोस भिडियो ..

By
के तपाई लाइ थाहा छ ? नेपाल मा पनि ट्वीन् टावर थिए । मुख्तियार भीमसेन थापाले 'मिनार' भनेर २ वटा धरहरा बनाएका थिए । उनले पहिलो धरहरा वि.सं. १८८१ मा र दोस्रो धरह भने वि.सं. १८८२ मा बनाएका थिए ।

थापाले अहिलेको धरहराको दक्षिण–पश्चिमपट्टि रहेको भीमसेन निवास (जनरलवाग) परिसरमा निर्माण गरेको मुगल शैलीको पहिलो मिनार ११ तले थियो जुन नौ वर्षपछि १८९० को भूकम्पमा परेको थियो।

रानी ललितत्रिपुरासुन्दरीले अर्को मिनार बनाउन इच्छा गरेपछि भीमसेनले १८८२ मा फेरी अर्को दोस्रो "मिनार" बनेका थिए जुन अहिलेको धरहरा हो ।


पहिलो "मिनार" धरहरा भने भूकम्पको कारण भत्कियो र सम्भवत पुनर्निर्माण भएन र त्यतिकै हरायो तर दोस्रो मिनार- धरहरा भने १९९० सालमा आएको महाभूकम्पले भत्काइदिए पनि राणा प्रधानमन्त्री जुद्धशमशेरले नौ तलामा सीमित गरी बरण्डा निकालेर पुनर्निर्माण गराएका थिए ।

हेर्नुहोस कान्तिपुर टेलिभिजन बाट प्रसारित धरहरा सम्बन्धि यो रिपोर्ट जसबाट धरहराको बारेमा तपाइलाई धेरै कुरा थाहा हुनेछ

Jire Khursani 29 July 2013

By


नेपाली हास्य टेली शृंखला जिरे खुर्सानी हेर्नुहोस ....



जिरे खुर्सानी हरेक हप्ताको सोमबार नेपाल टेलिभिजन बाट राति ८ बजेको समाचार पछि प्रसारण हुने गर्दछ |

युबतिको यस्तो चर्तिकलाले तहल्का .. हेर्नुहोस भिडियो ..

By
Really Amazing Body.. Watch Video..केहि दिन देखि फेसबुकमा निक्कै नै सेयर भएको यो भिडियोमा एक युवतीले आफ्नो अचम्मको कला यसरि देखाएकी छिन |


यो नाच हेर्दा यस्तो लाग्छ कि उनको शरीरमा कुनै हाड नै छैन |


उनको शरीर यस्तो लचकदार छ कि जता बाट जता पनि घुमाउन सक्छिन उनि |

एक हातले आफ्नो शरीर थामेर मात्र होइन दांतको मदतले शरीरको भार अड्याई यसरि घुम्छिन् यीनी हेर्नुहोस भिडियो ......

उपहार दिने भन्दै आखा चिम्लन लगाई कोठामै खुकुरी प्रहार

By
भेटघाटको लागि पोखराको ड्यामसाईडमा रहेको होटल अशोकमा पुगेका एक जोडीको घटनाले धेरैलाइ आश्चर्य चकित बनाइदिएको छ ।

तनहुँ दुलेगौंडाकी १९ वर्षकी रुपा मगरले उपहार दिने भन्दै होटल भित्रको कोठामा गएपछि स्याङ्जाका २० वर्षका त्रिलोचन शर्मालाई खुकुरी प्रहार गरि आफुले आत्महत्या गरेकी छिन ।

फोनमा कुराकानी भएपछि भेटघाटको लागि होटल अशोकमा पुगेका उनीहरुले केहि समयको कुराकानी पछि होटलमा कोठा लिएका थिए ।

कोठा भित्र पसेको केहि समयमै युवतीले उपहार दिने भन्दै आफुलाई आखा चिम्लन भनेको र आखा चिम्लेपछि युबकमाथि खुकुरी प्रहार भएको उज्यालो अनलाइनको समाचारमा जनाइएको छ ।
आफुमाथि खुकुरी प्रहार भएपछि चिच्याउदै बाहिर निस्केर संचालकको सहयोगमा शर्माले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी आएर हेर्दा भने शर्माको टाउकोमा चोट देखिएको र युबति भने सिलिङ्गमा सलको पासो लगाई झुण्डीइ मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका शर्माको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ भने युबतिको शब पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

यूबकले प्रहरीलाई युवती संग अघिल्लो दिन मात्रै चिनेको बताएका छन् । कास्की प्रहरी प्रबक्ता सन्तोष खड्काले घटनाको बारेमा अनुसन्धान जारि रहेको बताएका छन् ।

बलात्कारको उजुरी गर्नेलाई कालोमोसो दली कुटपिट गर्ने ६ जना पक्राउ ( घटनाको भिडियो सहित)

By

मोरङ बेलबारीमा आफुलाई बलात्कार गर्न आएको भनेर उजुरी गर्न गएकी महिलालाई स्थानीय बासीले बर्बर यातना दिएको भिडियो सार्बजनिक भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रकाउ परेका ६ जना मध्ये ४ महिला र २ पुरुष छन् । उनीहरुलाई सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरि कार्यालय बेलबारीका प्रहरी निरीक्षक दिलिप घिरिले जानकारी दिनु भएको छ ।

आज पनि बढ्यो सुनको भाउ

By
आज मंगलबार पनि सुनचांदीको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मल्य रु ५०० ले बढेको छ ।

आइतबार भन्दा सोमबार सुनको मूल्य प्रति तोला रु १००० ले बढेको थियो ।

नेपाली सुनचाँदी ब्यबसायीका अनुसार सोमबार प्रतितोला ५२ हजार २ सय मा कारोबार भैरहेको सुन मंगलबार भने प्रतितोला ५२ हजार ७ सयमा कारोबार भैरहेको छ ।

अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेको कारणले नेपाली बजारमा पनि सुनको मूल्य बढेको महासंघ ले जनाएको छ ।

आज चादीको मूल्य पनि हिजो को तुलनामा तोलामा १५ रुपैयाले बढेको छ । मंगलबार छाडी तोलाको ८ सय ४० रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Jire khursani 22 July 2013, जिरे खुर्सानी,

By
नेपाली हास्य टेली शृंखला जिरे खुर्सानी, जिरे खुर्सानी हरेक हप्ताको सोमबार नेपाल टेलिभिजनबाट प्रसारण हुने गर्दछ. हेर्नुहोस आज प्रशारण भएको जिरे खुर्सानिको नया भाग

माटो संग खेल्दाको रमाइलो

By


दक्षिण कोरियाको बोरयोंगमा चलिरहेको १६ औँ बोरयोंग मड फेस्टिवलमा गिलो माटोमा खेल्दै ।

 यस पर्वको उदेश्य भनेको छालाको रेखदेख को लागि गिलो माटोको उपयोग गर्नुका साथै पर्यटनलाइ बढाउनु रहेको छ ।