
आइतबार भन्दा सोमबार सुनको मूल्य प्रति तोला रु १००० ले बढेको थियो ।
नेपाली सुनचाँदी ब्यबसायीका अनुसार सोमबार प्रतितोला ५२ हजार २ सय मा कारोबार भैरहेको सुन मंगलबार भने प्रतितोला ५२ हजार ७ सयमा कारोबार भैरहेको छ ।
अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेको कारणले नेपाली बजारमा पनि सुनको मूल्य बढेको महासंघ ले जनाएको छ ।
आज चादीको मूल्य पनि हिजो को तुलनामा तोलामा १५ रुपैयाले बढेको छ । मंगलबार छाडी तोलाको ८ सय ४० रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।