Showing posts with label Tapaiko Kura. Show all posts
Showing posts with label Tapaiko Kura. Show all posts

कस्तो लाग्छ, कमेन्टमा लेख्नुहोस

By
गएको १-२ हप्ता देखि माग्ने बुढा अर्थात् केदार घिमिरे अनि तक्मे बुढा अर्थात विल्सनबिक्रम राइ नेपाली चर्चित हास्य टेली सिरियल मेरी बास्सै मा देखा परेका छैनन, माग्ने र तक्मे बिनाको मेरी बास्सै तपाइलाई कस्तो लाग्छ? 

आफ्नो विचार कमेन्ट मा लेख्नुहोस


के सेक्सले तौल घट्छ ? : यौन जिज्ञासा

By // No comments:

के नियमित सेक्सले तौल घट्छ ? सेक्सले विभिन्न रोगबाट टाढा राख्छ भने कुरा सहि हो ?

सेक्स र तौलको बारेमा धेरै व्यक्ति, अनुसन्धानले भिन्ना भिन्नै कुराहरु गर्ने गरेका छन् |

पत्रिका अनि अनलाइनमा प्राय: सेक्स ले तौल घट्दैन भन्ने कुरा लेखिएको पाइएको छ |
तर डाक्टर अनि बैज्ञानिकहरुले सेक्स ले मात्र होइन किस गर्दा पनि तौल घट्ने कुराहरु गरेका छन् |