गएको १-२ हप्ता देखि माग्ने बुढा अर्थात् केदार घिमिरे अनि तक्मे बुढा अर्थात विल्सनबिक्रम राइ नेपाली चर्चित हास्य टेली सिरियल मेरी बास्सै मा देखा परेका छैनन, माग्ने र तक्मे बिनाको मेरी बास्सै तपाइलाई कस्तो लाग्छ?
आफ्नो विचार कमेन्ट मा लेख्नुहोस