Day by day the world going to be small. We can see the whole world by sitting one room. Because of technology, we can talk easily with our friend and family who are abroad. Many of we use computer for those work. Computer is going to a necessary thing for us.
कम्प्युटर हाम्रो जिबनको एक अभिन्न अंग बनिसकेको छ । हिजो आज मानिसको दिनचर्या नै कम्प्युटर बाट सुरु हुन थालेको छ । बिहान उठे बित्तिकै FACEBOOK मा कसले के के लेखे । कति comment आए, कसले के भनेर लेखेका छन् भन्ने कुरा हेर्न हतार हुन्छ ।
करेसा जोडिएको संगैको छिमेकि घर मा भएको घटना होस् वा सात समुन्द्र पारि घटेको घटना होस् Facebook मार्फत थाहा पाउछौ । यसरि कम्प्युटर र इन्टरनेटको बढ्दो प्रयोगले हाम्रो जिबनमा नौलो परिवर्तन ल्याइदिएको छ । नया नया कुरा छिट्टै सिक्न पाइन्छ । घटेको घटना हरु को जानकारी तुरुन्त पाइने भएको छ ।