अघिल्लो पोस्टमा मैले तपाईहरु सामु Internet Connection को Speed कसरि बढाउने भन्ने बारेमा केहि टिप्सहरुको बारेमा लेखेको थिए | आज म तपाइँ सामु DNS Change गरेर इन्टरनेट छिटो बनाउने तरिकाको बारेमा बताउदै छु |
हामीले इन्टरनेट चलाउदा Internet browser को address bar मा जब कुनै address Type गर्छौ : जस्तै : www.google.com हामीले browser को address bar मा Type गरेपछि हाम्रो सिस्टम ले DNS resolver चेक गर्छ यदि पहिला नै cached भएको रहेनछ भने हाम्रो सिस्टम ले एक वा एक भन्दा बढी name server लाइ बढी request पठाउछ | जब सम्म name server ले सहि ठेगाना दिदैन तब सम्म request पठाउछ र एउटा server request पुरा गर्न असमर्थ भयो भने अर्को name server मा request जान्छ |
हामीले चलाउने internet हरु दिने ISP ले लिएको server मा यदि google.com catched रहेछ भने भने छिटो देखा पर्छ तर यदि catched छैन रहेछ भने फेरी अर्को Name Server म Request पठाउनु पर्ने हुन्छ | जसले गर्दा google.com को page Display हुन धेरै समय लाग्छ |
तर सबै इन्टरनेट कम्पनीहरुले दिने गरेको NameServer त्यति राम्रो छिटो चल्ने तथा सबै catch हुन्न | तर अहिले धेरै public DNS हरु छन् जुन फ्रीमा पाइन्छन | त्यस्तै फ्री मा पाइने र छिटो हुने DNS name servers हरु धेरै व्यक्तिहरुको लागि रहस्य नै हुने गरेको छ | तर आज मा तपाईहरुलाई गूगल को public DNS र यसको प्रयोगको बारेमा बताउदै छु |
गूगलको public DNS संसार भर नै धेरै चलेको र छिटो पनि छ | यसको DNS server address 8.8.8.8 र 8.8.4.4 हो |
अब यसलाई कसरि प्रयोग गर्ने भन्ने तर्फ लागौ |
यदि तपाइले Router मा नै यसको प्रयोग गर्दै हुनु हुन्छ भने Router को setting मा गएर DNS server परिवर्तन गर्नु पर्ने हुन्छ |
MODEL: TP-LINK 8841
ब्राउजर को address bar मा 192.168.1.1 लेख्नुहोस र इन्टर थिच्नुहोस |
अब UserName र password माग्छ दुवै मा admin राख्नुहोस |
side मा मेनु देख्न सकिन्छ : त्यहाँ Advance Setup लेखिएको ठाउमा क्लिक गर्नुहोस |
अब केहि तल DNS देखिन्छ त्यहाँ click गर्नुहोस र Enable Automatic Assigned DNS लाइ Unmark गर्नुहोस |
अब Primary DNS server: Secondary DNS server: लेखेको देख्नुहुनेछ र त्यसमा खाली ठाउँ पनि देख्नुहुनेछ |
Primary DNS server: मा 8.8.8.8
Secondary DNS server: मा 8.8.4.4 राख्नुहोस र सवे गर्नुहोस अब router restart गर्नु होस् |
Windows 7 भएको कम्प्युटर मा DNS Change गर्ने तरिका
Click the Start button; and in the Search box, type Network Connections and press Enter.
A window will open with a list of network adapters installed on the system. The DNS settings must be configured on all of the system's active network connections.
go to the properties of the active connection. then you can see Internet Protocol version 4(TCP/IPv4)
click there and click on properties.
then you can see the following windows.
DNS परिवर्तन गर्दा तल जस्तै गरि DNS को भाग मात्र परिवर्तन गर्नु होला | DNS को भागमा जे लेखिए पनि तल चित्रमा जस्तै 8.8.8.8 र 8.8.4.4 राख्नु होला |
Contact us
change-your-dns-to-speed-up-your
0 comments:
Post a Comment