
पैसा कमाउने यो बाटो अहिले धेरै जनाले प्रयोग गरेका छन् जहाँ आफ्नो कुमारीत्वको भाउ लगाइन्छ र कुरा मिलेपछि एक रातको लागि सुम्पिने गरिन्छ |

को-को रहेछन त कुमारीत्व बेचेर पैसा कमाउने हरु ...
२० बर्षीय ब्राजिलियन युबती कैटरिना मिग्लोरिनी ले आफ्नो कुमारीत्वको मूल्य करिब ६ करोड ६३ लाख राखेकी थिइन |सहभागी १५ जना मध्ये जापानी नागरिक नात्सू ने ले उनको कुमारीत्व जितेका थिए | कैटरिनाले आफुले कुमारीत्व मार्फत पाउने रकमको ९० प्रतिशत गरिब परिवारको घर निर्माणको लागि दान गर्ने बताएकी थिइन |


नताली डायलेनको अनुसरण गर्दै अर्की किशोरी( अनगर्ल नाम की)ले पनि एक वेबसाइटमा आफ्नो कुमारीत्व बेच्ने कुरा लेखिन | उनको कुमारीत्व किन्न करिब १२०० प्रस्ताब आएको थियो भने उनले ३२००० डलरको एक प्रस्ताब स्वीकार गरेकी थिइन |

रोमानियामा बस्ने किशोरी एलिना पर्सियाले पनि आफ्नो भर्जिनिटी बेचेकी थिइन | उनले आफ्नो कप्युटर डिग्री को पढाई पुरा गर्नको लागि यो निर्णय लिएकी थिइन |
१८ बर्षकी एलिनाले एक इटालियन ब्यापारी लाइ १४ हजार डलर लिएर सुम्पेकी थिइन | तर उनको स्कूलका शिक्षकले भने उनि भर्जिन रहेकोमा नै शंका गरेका थिए |

बिकिनी मोडल तथा रियालिटी शो स्टार राफेलाले आफ्नो भर्जिनिटी केवल आफ्नो नाम चलाउनको लागि बेच्न चाहेकी थिइन | आफ्नो प्रचारको लागि उनले भर्जिनिटी १.८ मिलियन डलरमा बेच्ने बाचा गरेकी थिइन | अझ उनले यो पनि भनेकी थिईन की यदि किन्ने व्यक्तिलाई मन परेन भने एक गिलाश वाइन पिएर सधैको लागि भुल्न सक्छ |

आकर्षक शरिर भएकी ग्रेसिएला ले यसरि कुमारीत्व बेच्ने ट्रेन्ड स्थापित गरिदिएकी थिइन | खबर अनुसार सन् २००४ मा 18 बर्षीय ग्रेसिएलाले बाच्नको लागि चाहिने पैसाको लागि आपनो कुमारीत्व बेच्ने फैसला गरेकी थिइन | उनले आफ्नो कुमारीत्व ८,४०० पाउण्ड मा ४४ बर्षीय एक इन्जिनियरलाइ बेचेको खबर बिबिसीले लेखेको छ |
women-who-auctioned-off-their
0 comments:
Post a Comment