
सरकारले उचित अनुगमन नगर्दा उपभोक्ता ठगिएका छन् | उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाब परेको छ |
यस्तै जाजरकोटमा जिल्ला स्वास्थ्य कार्यालयले नै सर्बोत्तम पिठोको नाममा बिग्रेको पिठो वितरण गर्ने गरेको पाइएको छ | हेरौ सगरमाथा टेलिभिजन को कार्यक्रम खोज खबर मार्फत प्रसारण भएको यो रिपोर्ट....
0 comments:
Post a Comment