Showing posts with label Celebrity. Show all posts
Showing posts with label Celebrity. Show all posts
अमिताभ बच्चनलाइ पछी पारे सलमानले
तपाइले सोच्नु भयो होला बिग बि भनिने अमिताभ बच्चनलाइ कसरि पछि परे होलान र सलमान खान ले ? तर सलमान खानले यो वास्तविकतामा प्रमाणित गरि दिएका छन् | अमिताभ बच्चनले केहि समय अघि फेसबुकमा आइ आफ्नो पेज बनाएका थिए | उनले ट्वीट गरेर आफुले फेसबुकमा पेज बनाएको भनेर भनेकाले होला साहेद आधा घण्टा मै ८ लाख लाइक भएको थियो |
