अमिताभ बच्चनलाइ पछी पारे सलमानले

By
Advertisement
तपाइले सोच्नु भयो होला बिग बि भनिने अमिताभ बच्चनलाइ कसरि पछि परे होलान र सलमान खान ले ? तर सलमान खानले यो वास्तविकतामा प्रमाणित गरि दिएका छन् |

अमिताभ बच्चनले केहि समय अघि फेसबुकमा आइ आफ्नो पेज बनाएका थिए | उनले ट्वीट गरेर आफुले फेसबुकमा पेज बनाएको भनेर भनेकाले होला साहेद आधा घण्टा मै ८ लाख लाइक भएको थियो |


अमिताभको फेसबुक मा निक्कै चर्चा चलेको र धेरै लाइक भएको थियो | केहि दिन पछि सलमान खानले पनि आफ्नो नामबाट धेरै फर्जी फेसबुक पेजहरु बनेको भन्दै अब आफुले ओरिजिनल फेसबुक पेज बनाएको भन्दै भिडियो पन्मी पोस्ट गरेका थिए | उनि फेसबुकमा आएको १८ घण्टामा २६ लाख मानिसले लाइक गरेका थिए |

यसरि यो पोस्ट तयार गर्दा सम्म अमिताभ बच्चनको फेसबुक लाइक २,३९०,८३६ छ भने सलमान को भने २,९५०,१२६ पुगिसकेको छ | अमिताभ बच्चन भन्दा धेरै पछि फेसबुकमा आए पनि सलमान खानको फेशबुकमा धेरै लाइक भएको छ |

अझै पनि अमिताभ बच्चन को भन्दा सलमान खानको फेसबुक लाइक गर्ने क्रम द्रुत गति मा छ |अमिताभको भन्दा सलमान खानको फलोअर्स धेरै छिटो बढेका देखिन्छन् |

0 comments:

Post a Comment