Showing posts with label video. Show all posts
Showing posts with label video. Show all posts

यस्तो छ छोटे डन भिडियो सहित

By // No comments:

यस्तो छ ८ बर्षिय बालकको निर्देशनमा बनेको लभ यु बाबा ( भिडियो सहित)

By
विश्व चलचित्र इतिहास मै पहिलो पटक आठ बर्षीय बालकले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’को नयाँ ट्रेलर रिलिज गरिएको छ । आइतबार सार्बजनिक गरिएको उक्त ट्रेलरमा ८ बर्षीय निर्देशक सौगात बिष्टले कसरि कलाकारहरुलाई अभिनय गर्न निर्देशित गरे भन्ने पनि देख्न सकिन्छ ।

मङ्सिर २६मा रिलिज हुन लागेको यो सिनेमाको कथा सौगातका काका गम्भीर बिष्टको हो, गम्भीर बिष्ट नृत्य निर्देशक पनि हुन् । सौगातका बुबा गजित बिष्ट र दिदि संगम बिष्टले यो चलचित्रमा मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् भने अन्य मुख्य कलाकारमा अशिष्मा नकर्मी, निश्मा घिमिरे रहेका छन् ।

Meri Bassai | August 13th 2013

By

Meri Bassai is a Comedy television show from nepal television. It comes at 8:50 Pm every Tuesday on Nepal Television.




Watch and enjoy Meri Bassai of August 13 2013.

यस्तो छ ठमेलको रात्री जिबनको वास्तविकता, हेर्नुहोस भिडियो ..

By
ठमेल निक्कै चर्चित छ, बिदेशीको चहलपहल हुने ठाउ हो यो । यो ठाउमा नेपाली मात्रै होइन विदेशीले पनि यौन धन्दा संचालन गरिरहेका छन् ।

बेला बेलामा कोठी खोलेर बसेका यौन व्यवसायमा संलग्न चाइनिज युवती र तिनका नेपाली ग्राहकलाई प्रहरीले पक्राउ गरेको समाचार आउथ्यो ।

तर आजकल भने करोडौ मूल्य घरभित्र पारिवारिक बेश्यालय र यौन धन्दाको अखडा भेटिन थालेका छन् । केहि समय अघि सानेपामा पनि यस्तै पारिवारिक बेश्यालय खोलेर बसेकी एक महिला लाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

ठमेलमा चाहि कसरि चल्दैछ त रात्री जिबन के छ यसको वास्तविकता हेर्नुहोस >>>

Jire Khursani | August 12th 2013

By
Jire Khursani is a comedy television serial which comes every monday at 8:50 PM.

Watch and enjoy This comedy show.

Maha Jodi Aaannn !! Episode 4 | August 9th 2013

By
Have you watch Aaann!!? Aaan is a Tele serial from Mahajodi which comes every friday night at 8 pm from Nepal Telivision.


Watch and enjoy it..

Tito Satya August 8th 2013, तितो सत्य

By
चर्चित नेपालि हास्य टेलीशृंखला तितो सत्य बिहिबार नेपाल टेलिभिजनबाट प्रसारण हुने गर्दछ । राति ८ बजेको समाचार पछि प्रसारण हुने नेपाली हास्य टेलीशृंखला तितो सत्य हेर्नुहोस ............

enjoy comedy show tito satya.

यसरि गरे अर्का तिब्बतीले आत्मदाह, (With Video)

By
पछिल्लो समयमा तिब्बतीहरुले आत्मदाह गर्ने क्रम बढेको छ । २ दिन अघि मात्र ( अगस्ट ६ मा )काठमाण्डूको बौध्दनाथ स्तुपमा एक तिब्बती शरणार्थीले आफ्नो शरिरमा आगो लगाई आत्मदाह गरेका थिए ।

आत्मदाहको प्रयास पछि तैनाथ प्रहरीले उपचारको लागि अस्पताल पुर्‍याए पनि शरिरको अधिकांश भाग नराम्ररी जलेका कारण ३८ वर्षिय तिब्बती भिक्षु कर्मा निदोन् ग्यात्सोको मृत्यु भएको थियो ।

तर उनले के कारणले आफुलाई जलाए भन्ने बारेमा अहिले सम्म पत्ता लागेको छैन ।

फेरी श्रीलंकामा पनि एक भिक्षुले बिच बजारमै सबैको सामु शारिरमा मट्टीतेल खन्याई आगो लगाएर आत्मदाह गर्ने कोशीस गरेको भिडियो सार्बजनिक भएको छ ।

उनले मट्टीतेल खन्याई आगो लगाएपछि त्यहाँ रहेका स्थानीयले पनि छ्यापेर आगो निभाएका थिए भने तुरुन्तै प्रहरी पनि आएर उसलाई अस्पताल लागेका थिए । शरीर धेरै नै जलेको कारणले उनको पनि मृत्यु भएको थियो । यो घटनाको भिडियो गत जुन १० मा नै अपलोड भएको थियो ।

उनले आत्मदाह गर्दै गरेको भिडियो यस्तो छ,




Buddhist-Monk-sets-himself-on-fire in Sri Lanka

यस्तो थियो लण्डनमा नेपथ्यको कन्सर्ट, (Watch Video)

By
चर्चित नेपाली सांगितिक ब्याण्ड नेपथ्यले शनिबार लण्डनमा आफ्नो प्रस्तुति देखाएको छ । नेपथ्यले लण्डनको वेम्बलीस्थित एरेनामामा एक भब्य सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो जहाँ नेपथ्यका गायक अमृत गुरुङले लगातार करीब दुई घन्टा गाएका थिए ।

विश्वको तेस्रो ठुलो र लन्डनको दोस्रो ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो कार्यक्रम पस्तुत गर्नेमा नेपथ्य नेपालकै पहिलो ब्याण्ड भएको छ ।

वेम्बली एरेनामा भएको उक्त पहिलो नेपाली सांगीतिक प्रस्तुतिमा करिब ६ हजार भन्दा बढी दर्शकहरु सहभागी भएका थिए ।

उक्त कार्यक्रमका केहि अंश भिडियोमा हेर्नुहोस्:




Euta Chitthi



Yo Jindaagani





Taal ko Pani



Resham



Chekyo chekyo



Rato Ra Chandra Surya.



Bheeda ko oon jasto



Sa Karnali



Mix:




nepathya-concert-at-wembley-arena

Nepathya's London UK Wembley Arena Performance

मान्छेमा पनि बर्ड फ्लु सर्ने डर, के होला कुखुरा पालन व्यवसायको भविष्य

By
चरा र कुखुरामा हुने बर्ड फ्लु मान्छेमा सर्ने डरले सरकारले राजधानीसहित केहि जिल्लाहरुमा कुखुराको मासु वेचविखन र ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

कुखुराको मासु मात्रै महिनाको करिब ३ अर्व रुपैयाँ बराबर कारोबार हुने कुखुरा पालन व्यवसायको भविष्य के होला? विगत ३ सातामा ठाउँ ठाउँमा बर्ड फ्लु संक्रमणका खवर आएपछि राजधानी र वरिपरि कुखुराको मासु ओसारपसारमै प्रतिवन्ध लाग्यो ।

वर्षैपिच्छे बर्ड फ्लुको संक्रमण बढ्दै गएको खबरसँगै कुखुरा व्यवसाय नै धरासायी हुने त हैन? साउनपछि सबैभन्दा धेरै बर्ड फ्लु फैलिएको भनिएको जिल्ला भक्तपुरको नजिकै बनेपास्थित नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटमा कुखुरा व्यवसायसँग सम्वन्धित किसान, सरोकारवाला र उपभोक्ताको बीचमा पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. दिनेश प्रसाद पराजुली, पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. विजयकान्त झा र पोल्ट्री महासंघका नारायणहरि खत्री हुनुहुन्छ ।


Maha Jodi Aaannn!!! Episode 3 | August 2nd 2013

By
भ्रस्टाचार बिरुद्ध भन्दै मह जोडीले सुरु गरेको नया टेली सिरियलको तेस्रो भाग हेर्नुहोस,

हरेक शुक्रबार राति ८ बजेको समाचार पछि प्रसारण हुने गरेको यस टेली शृंखलाको तेस्रो भाग भागमा गाबिस सचिवले बजेट प्रस्तुत गर्नेछन, त्यस बेलामा गाउका नेताहरुले आ..... गरेर मुख बाउदै छन्, हेर्नुहोस ...

Tito Satya, 1 August 2013 | तितो सत्य

By
नेपाल टेलिभिजन बाट हरेक हप्ता को बिहिबार राति ८ बजेको समाचार पछि प्रसारण हुने नेपाली हास्य टेलीशृंखला तितो सत्य हेर्नुहोस ............

watch and enjoy this popular comedy show.

Meri Bassai ,July 30 2013.

By

Meri Bassai is a commedy television show which comes every tuesday on nepal television.




Watch and enjoy Meri Bassai of July 30 2013.
Watch Meri Bassai

नेपालमा पनि थिए ट्वीन् टावर ... हेर्नुहोस भिडियो ..

By
के तपाई लाइ थाहा छ ? नेपाल मा पनि ट्वीन् टावर थिए । मुख्तियार भीमसेन थापाले 'मिनार' भनेर २ वटा धरहरा बनाएका थिए । उनले पहिलो धरहरा वि.सं. १८८१ मा र दोस्रो धरह भने वि.सं. १८८२ मा बनाएका थिए ।

थापाले अहिलेको धरहराको दक्षिण–पश्चिमपट्टि रहेको भीमसेन निवास (जनरलवाग) परिसरमा निर्माण गरेको मुगल शैलीको पहिलो मिनार ११ तले थियो जुन नौ वर्षपछि १८९० को भूकम्पमा परेको थियो।

रानी ललितत्रिपुरासुन्दरीले अर्को मिनार बनाउन इच्छा गरेपछि भीमसेनले १८८२ मा फेरी अर्को दोस्रो "मिनार" बनेका थिए जुन अहिलेको धरहरा हो ।


पहिलो "मिनार" धरहरा भने भूकम्पको कारण भत्कियो र सम्भवत पुनर्निर्माण भएन र त्यतिकै हरायो तर दोस्रो मिनार- धरहरा भने १९९० सालमा आएको महाभूकम्पले भत्काइदिए पनि राणा प्रधानमन्त्री जुद्धशमशेरले नौ तलामा सीमित गरी बरण्डा निकालेर पुनर्निर्माण गराएका थिए ।

हेर्नुहोस कान्तिपुर टेलिभिजन बाट प्रसारित धरहरा सम्बन्धि यो रिपोर्ट जसबाट धरहराको बारेमा तपाइलाई धेरै कुरा थाहा हुनेछ

Jire Khursani 29 July 2013

By


नेपाली हास्य टेली शृंखला जिरे खुर्सानी हेर्नुहोस ....



जिरे खुर्सानी हरेक हप्ताको सोमबार नेपाल टेलिभिजन बाट राति ८ बजेको समाचार पछि प्रसारण हुने गर्दछ |

महिलामाथिको हिंसामा दण्डहीनता : साझा सवाल ; २०९ औं शृंखला

By
बलात्कारको आरोप लगाएकोमा एक महिलामाथि मोरङको बेलबारीमा कुटपिट, कालो मोसो दल्ने र जुत्ताको माला लगाउने दुर्व्यवहार भएपछि महिलामाथि हुने हिंसा विरोधी आवाज फेरि चर्किएको छ ।

यो साता बेलबारी घटनाका कारण महिलामाथि हुने हिंसाविरोधी अभियानले फेरि धेरैको ध्यान तानेको छ ।

यस्ता हिंसा बढ्नुमा कानून कमजोर भएर हो कि दोषिले सजाय नपाएर, अथवा नेपाली समाज नै हिंस्रक बन्दै गएको हो?

आजको साझा सवालमा छलफलका लागि महिला अधिकारकर्मी डा रेणु राजभण्डारी र प्रहरी प्रवक्ता डिआइजी नवराज सिलवाल हुनुहुन्छ ।

युबतिको यस्तो चर्तिकलाले तहल्का .. हेर्नुहोस भिडियो ..

By
Really Amazing Body.. Watch Video..केहि दिन देखि फेसबुकमा निक्कै नै सेयर भएको यो भिडियोमा एक युवतीले आफ्नो अचम्मको कला यसरि देखाएकी छिन |


यो नाच हेर्दा यस्तो लाग्छ कि उनको शरीरमा कुनै हाड नै छैन |


उनको शरीर यस्तो लचकदार छ कि जता बाट जता पनि घुमाउन सक्छिन उनि |

एक हातले आफ्नो शरीर थामेर मात्र होइन दांतको मदतले शरीरको भार अड्याई यसरि घुम्छिन् यीनी हेर्नुहोस भिडियो ......

Aaannn!!!, 26 July 2013

By
भ्रस्टाचार बिरुद्ध भन्दै मह जोडीले नया टेली सिरियल सुरु गरेको छ,

हरेक शुक्रबार राति ८ बजेको समाचार पछि प्रसारण हुने गरेको यस टेली शृंखलाको दोस्रो भागमा गाबिस सचिवले खेप्नु परेको पिडा बारे देखाइएको छ,, हेर्नुहोस महजोडीको यो नया टेली शृंखला



Tito Satya | July 25th 2013

By
हेर्नुहोस नेपाली हास्य टेलीशृंखला तितो सत्य, तितो सत्य नेपाल टेलिभिजनबाट हरेक हप्ता बिहिबार प्रसारण हुने गर्दछ,

Watch and enjoy Tito satya, a nepali comedy show.




Meri Bassai 23 July 2013

By
Meri bassai is a most comedy television serial which comes every monday night at 8.50.


Watch and enjoy Meri Bassai of July 23 2013.