यसरि गरे अर्का तिब्बतीले आत्मदाह, (With Video)

By
Advertisement
पछिल्लो समयमा तिब्बतीहरुले आत्मदाह गर्ने क्रम बढेको छ । २ दिन अघि मात्र ( अगस्ट ६ मा )काठमाण्डूको बौध्दनाथ स्तुपमा एक तिब्बती शरणार्थीले आफ्नो शरिरमा आगो लगाई आत्मदाह गरेका थिए ।

आत्मदाहको प्रयास पछि तैनाथ प्रहरीले उपचारको लागि अस्पताल पुर्‍याए पनि शरिरको अधिकांश भाग नराम्ररी जलेका कारण ३८ वर्षिय तिब्बती भिक्षु कर्मा निदोन् ग्यात्सोको मृत्यु भएको थियो ।

तर उनले के कारणले आफुलाई जलाए भन्ने बारेमा अहिले सम्म पत्ता लागेको छैन ।

फेरी श्रीलंकामा पनि एक भिक्षुले बिच बजारमै सबैको सामु शारिरमा मट्टीतेल खन्याई आगो लगाएर आत्मदाह गर्ने कोशीस गरेको भिडियो सार्बजनिक भएको छ ।

उनले मट्टीतेल खन्याई आगो लगाएपछि त्यहाँ रहेका स्थानीयले पनि छ्यापेर आगो निभाएका थिए भने तुरुन्तै प्रहरी पनि आएर उसलाई अस्पताल लागेका थिए । शरीर धेरै नै जलेको कारणले उनको पनि मृत्यु भएको थियो । यो घटनाको भिडियो गत जुन १० मा नै अपलोड भएको थियो ।

उनले आत्मदाह गर्दै गरेको भिडियो यस्तो छ,




Buddhist-Monk-sets-himself-on-fire in Sri Lanka