Showing posts with label Education. Show all posts
Showing posts with label Education. Show all posts
HSEB Result of Class 12 has been Published
एसएलसीको लागि परीक्षा केन्द्र निर्धारण
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले चैत ६ देखि १४ गतेसम्म हुने एसएलसी परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ | कार्यालयले देशभर एक हजार ८३६ वटा परीक्षा केन्द्र कायम गरेको छ।
गत बर्ष एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएकामा यो बर्ष होम सेन्टर हटाएकाले ५० वटा केन्द्र थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्याल बताउछन |
एसएलसीको लागि परीक्षाको प्रश्नपत्र छपाइ कार्य सकिएको र प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक अन्य सामग्री पनि उपत्यका बाहिरको जिल्लामा पठाइसकिएको पनि उनले जानकारी दिए |
यसपटकको परीक्षामा पाँच लाख ६६ हजार परीक्षार्थी सहभागी हुदै छन् |
गत बर्ष एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएकामा यो बर्ष होम सेन्टर हटाएकाले ५० वटा केन्द्र थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्याल बताउछन |एसएलसीको लागि परीक्षाको प्रश्नपत्र छपाइ कार्य सकिएको र प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक अन्य सामग्री पनि उपत्यका बाहिरको जिल्लामा पठाइसकिएको पनि उनले जानकारी दिए |
यसपटकको परीक्षामा पाँच लाख ६६ हजार परीक्षार्थी सहभागी हुदै छन् |
Study Online and Get Certificate for free

ALISON provides over 500 free interactive multimedia courses through course categories listed below. We invite you to revisit ALISON either now or in the near future to explore and discover new learning opportunities. With the number of courses we provide, from IT Skills, Health, Photography, to English language and literature, there are interesting learning and up-skilling opportunities for everyone.
हामी धेरैले पक्कै पनि खोजेको हुनुपर्छ अन्लाईन पढाइको बारेमा । ईन्टरनेटमा धेरै कुरा हरु फ्री मा पाईन्छन तर अन्लाईन पढाइ भने कमै पाइन्छ त्यो पनि प्रमाणपत्र सित्तैमा दिने ।
एम एडको प्रथम वर्षको परिक्षाफल प्रकाशित
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०६९ सालमा संचालन गरेको शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमएड) २०६८ को प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।सो परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com , मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पाउन सकिने त्रिविले जनाएको छ ।- रा स स
Link: M.ED. RESULTS OUT
असिम घिमिरेले सबैको भन्दा बढी नम्बर
यो बर्षको एस ए सी मा झापाका एक विद्यार्थीले सबै भन्दा बढी नम्बर ल्याएका छन् ।

झापा बिर्तामोडको लिटल फ्लावर्स इङ्लिस् बोडिङ्ग स्कुलमा पढ्ने छात्र असिम घिमिरेले सबै भन्दा बढी नंम्बर ल्याएको उक्क्त स्कुलले दाबि गरेको छ ।
असिमले यस बर्षको एस एल सी को परिक्षामा ९३.८७५ % नम्बर प्राप्त गरेका छन् ।
उनले ८ सय पुर्णाङ्कमा ७ सय ५१ अंक प्राप्त गरेका हुन् ।
यसरि सर्बोत्कृष्ट नम्बर ल्याउने उनको नम्बर हो ००४४३६५ आइ, उनले अंग्रेजीमा ९७, नेपालीमा ८५, सोसियल स्टडीमा ८२, गणितमा ९९, ऐच्छिक गणितमा ९७, बिज्ञानमा ९८, स्वास्थ्य तथा वातावरण बिज्ञानमा ९३ र कम्प्युटर बिज्ञानमा १०० अंक प्राप्त गरेको सेतोपाटिमा खबर छ ।
एस एल सी पछि कथ्मंदुमा ब्रिजकोर्ष गर्रिरहेका घिमिरेले आफुले अनुमान गरेको भन्दा निक्कै कम आएको बताएका छन् । घिमिरेले डाक्टर बन्ने लक्ष्य लिएका छन् र काठमाडौँमा बिज्ञान बिषय पढ्ने भएका छन् ।
सधै कक्षामा प्रथम हुने घिमिरेको बुबा टिकाराम प्राध्यापक र आमा हिरा शिक्षिका हुन् ।

झापा बिर्तामोडको लिटल फ्लावर्स इङ्लिस् बोडिङ्ग स्कुलमा पढ्ने छात्र असिम घिमिरेले सबै भन्दा बढी नंम्बर ल्याएको उक्क्त स्कुलले दाबि गरेको छ ।
असिमले यस बर्षको एस एल सी को परिक्षामा ९३.८७५ % नम्बर प्राप्त गरेका छन् ।
उनले ८ सय पुर्णाङ्कमा ७ सय ५१ अंक प्राप्त गरेका हुन् ।
यसरि सर्बोत्कृष्ट नम्बर ल्याउने उनको नम्बर हो ००४४३६५ आइ, उनले अंग्रेजीमा ९७, नेपालीमा ८५, सोसियल स्टडीमा ८२, गणितमा ९९, ऐच्छिक गणितमा ९७, बिज्ञानमा ९८, स्वास्थ्य तथा वातावरण बिज्ञानमा ९३ र कम्प्युटर बिज्ञानमा १०० अंक प्राप्त गरेको सेतोपाटिमा खबर छ ।
एस एल सी पछि कथ्मंदुमा ब्रिजकोर्ष गर्रिरहेका घिमिरेले आफुले अनुमान गरेको भन्दा निक्कै कम आएको बताएका छन् । घिमिरेले डाक्टर बन्ने लक्ष्य लिएका छन् र काठमाडौँमा बिज्ञान बिषय पढ्ने भएका छन् ।
सधै कक्षामा प्रथम हुने घिमिरेको बुबा टिकाराम प्राध्यापक र आमा हिरा शिक्षिका हुन् ।
यसपालि पनि एस एल सी पछि आत्महत्याको समाचार
एस एल सीको नतिजा प्रकाशित हुनासाथ यो बर्ष पनि आत्महत्याको घटनाहरु हुन थालेका छन् ।अहिले सम्म प्राप्त समाचार अनुसार एस एल सी को नतिजा प्रकाशन भए पछी आजै २ जनाले आत्महत्या गरि सकेका छन् ।
आत्महत्या गर्नेहरुमा रुकुम सदरमुकाम खलंगा ५ पिपलनेटाकी १६ वर्षीया सुमित्रा केसी र चितवन कपरखोरी गाउँका १६ वर्षिय अनिश अमगाई रहेको सेतोपाटिको समाचारमा उल्लेख छ ।
साउनमा हुने भो एस एल सी पुरक परीक्षा
परिक्षा नियन्त्रण कार्यालयले यो बर्षको एसएलसीको मौका परिक्षा साउन २० देखि २७ सम्म हुने जनाएको छ ।

यो वर्ष गत एक दशककै दोस्रो पटक सबै भन्दा कम विद्यार्थी उतिर्ण भएका छन् ।
यो बर्ष ५८.४३ प्रतिशत विद्यार्थी अनुतिर्ण छन्, जसमा १ र २ बिषयमा मात्रै अनुतिर्ण भएकाहरुले भने मौका परिक्षा दिन पाउने छन् ।
Link: SLC-Supplementary-exam

यो वर्ष गत एक दशककै दोस्रो पटक सबै भन्दा कम विद्यार्थी उतिर्ण भएका छन् ।
यो बर्ष ५८.४३ प्रतिशत विद्यार्थी अनुतिर्ण छन्, जसमा १ र २ बिषयमा मात्रै अनुतिर्ण भएकाहरुले भने मौका परिक्षा दिन पाउने छन् ।
Link: SLC-Supplementary-exam
एस एल सी रिजल्ट प्रकाशित हुँदै | SLC Result
एसएलसी परीक्षाको नतिजा आज मंगलबार सार्वजनिक हुने भएको छ । परिक्षा नियन्त्रण कार्यालयले आज मंगलबार दिउँसो साढे तीनबजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्न लागेको छ ।
नतिजा सार्बजनिक गर्नको आबस्यक सबै तयारी पुरा गरिसकेको जनाएको छ । परिक्षाफल सार्बजनिक हुने बित्तिकै फ्रीसंसारमा पनि प्रकाशित हुनेछ . हेर्दै गर्नुहोस freesansar.net
एक दुइ दिन भित्रै आउने भो S L C रिजल्ट
परिक्षा नियन्त्रण कार्यालयले SLC (२०६९/७० )को रिजल्ट एक दुइ दिन मै सार्बजनिक गर्न लागेको छ ।

परीक्षाफल प्रकाशित गर्नको लागि आबस्यक सबै तयारि पुरा भैसकेको पनिकाले जनाएको आजको अन्नपुर्ण पोस्टमा खबर छ ।
सबै उत्तरपुस्तिका जाच्ने काम सकिई नतिजालाई कार्यालयको सर्भरमा इन्ट्री पनि गरिसकिएको पनिकाले जनाएको छ ।
सिम्बोल नम्बर तथा प्राप्ताङक दोहोर्याएर परिक्षण गर्ने कार्य पनि अन्तिम चरणमामा पुगेकोले एक दुइ दिन भित्र नै नतिजा सार्बजनिक हुनेछ ।

परीक्षाफल प्रकाशित गर्नको लागि आबस्यक सबै तयारि पुरा भैसकेको पनिकाले जनाएको आजको अन्नपुर्ण पोस्टमा खबर छ ।
सबै उत्तरपुस्तिका जाच्ने काम सकिई नतिजालाई कार्यालयको सर्भरमा इन्ट्री पनि गरिसकिएको पनिकाले जनाएको छ ।
सिम्बोल नम्बर तथा प्राप्ताङक दोहोर्याएर परिक्षण गर्ने कार्य पनि अन्तिम चरणमामा पुगेकोले एक दुइ दिन भित्र नै नतिजा सार्बजनिक हुनेछ ।
प. नि.का.ले एस एल सी को परिक्षाफल पत्रिकामा नछाप्ने
परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले यो वर्षदेखि कुनै पनि पत्रिकामा पैसा तिरेर परीक्षाफल प्रकाशित नगर्ने निर्णय गरेको छ ।पत्रपत्रिकामा छाप्नु भन्दा इन्टरनेट र मोबाइलबाट नै परिक्षाफल थाहा पाउन छिटो र सजिलो र पत्रिकामा छाप्दा कार्यालयलाई अतिरिक्त भार पर्ने भएकोले यो बर्ष देखि शुल्क तिरेर पत्रिकामा परिक्षाफल प्रकाशन नगर्ने निर्णय भएको उपनियन्त्रक प्रल्हाद अर्यालले बताए ।
एस एल सी को परीक्षाफल असारको पहिलो साता प्रकाशित हुने
यो बर्षको एस एल सि परीक्षाको परीक्षाफल असारको पहिलो सातामा हुने भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशन हुन ढिलोमा पनि असारको पहिलो हप्ता भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।
उत्तर पुस्तिकाको परिक्षण सकिएपछि अहिले सम्परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक खगराज बरालले बताउनु भएको छ ।
मोबाइल फोन चलाउन प्रतिबन्ध
Easy Math : Simple math tricks
सकियो S L C 2069( With Video)
बिद्यालय शिक्षाको अन्तिम खुड्किलो अनि फलामे गेटको रुपमा चिनिएको एसएलसी परीक्षा शुक्रबारदेखि सकिएको छ । चैत १ गतेदेखि शुरु भएको परीक्षामा विद्यार्थीहरुले सबै विषयको लिखित परीक्षा दिइसकेका छन् ।अब बिद्यार्थीहरुले केही प्रयोगात्मक विषयको परीक्षा मात्र दिन बाकि छ र यो विद्यालय आफैंले लिने व्यवस्था छ । यस वर्षको एसएलसीमा झण्डै साढे ५ लाख विद्यार्थी सहभागी थिए |
कक्षा ११ को मौका परिक्षाको परीक्षाफल प्रकाशित ( HSEB class 11 Result)
काठमाडौं, माघ २५ – उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले पुस २८ गते मौका परीक्षा सञ्चालन गरेको थियो |
उक्त परिक्षामा सहभागी मध्ये ७२ दशमलव ४८ प्रतिशत अर्थात् ३९ हजार ६ सय ७८ जना विद्यार्थी उतीर्ण भएका छन् | ६० हजार परीक्षार्थी सहभागी हुनु पर्ने परिक्षामा ५४ हजार ७ सय ३७ जना मात्र सहभागी भएका थिए |
परिक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोस
कक्षा ११ र १२ को परिक्षा तालिका सार्बजनिक (तालिका सहित)

उच्च माध्यमिक शिक्षा परिषद( HSEB)ले कक्षा ११ र १२ को परिक्षा तालिका सार्बजनिक गरेको छ | २०७० सालमा लिइने परीक्षाको लागि HSEB ले सूचना प्रकशित गरि तालिका सार्बजनिक गरेको हो |
उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७० सालको कक्षा १२ र कक्षा ११ को नियमित एवं आंशिक परीक्षार्थीहरूको (संगीत र संस्कृत विषय समूह समेत) वार्षिक परीक्षा निम्नलिखित कार्यक्रमअनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ भन्दै तालिका प्रकाशन गरेको हो |
ट्युसन र कोचिङको लागि ५० हजार धरौटी राख्नु पर्ने
जुम्ला, १९ पुस । जुम्ला जिल्लाभरिमा अव्यवस्थित तवरले धमाधम खोलिएका कक्षा आठ, नौ र दस एसएलसी, ११ र १२ का कोचिङ तथा ट्युसन तयारी कक्षालाई ५० हजार धरौटी शुल्क राखेर मात्र उक्त तयारी कक्षाहरू सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालय जुम्लाले निर्देशन दिएको छ । जाडोको समयमा जुम्ला सदरमुकाममा मात्र १० वटा कोचिङ तथा ट्युसन तयारी कक्षाहरू सञ्चालित छन् भने सदरमुकामबाहिर पाँचदेखि ६ ट्युसन तयारी कक्षा सञ्चालनमा छन् ।
विद्यार्थीहरू जिल्लाभरिका ट्युसन सेन्टरमा गरेर १५ देखि एक हजार ७०० को हाराहारीमा छन् । प्रत्येक कोचिङ तथा ट्युसन सेन्टरलाई प्रतिविद्यार्थीको तीन महिनाको भन्दै तीन हजारदेखि चार हजार ५०० सम्म रकम असुल गरिएको तथा विद्यार्थी एकै कक्षामा ५० देखि ५२ जनासम्म कोचिएर बसेको पाइन्छ भने एकजना शिक्षकले १४ घन्टासम्म कक्षा लिएको पाइएको छ ।
२०५७ देखिको SLC को प्रमाणपत्र वेबसाइटमा
परीक्षा नियन्त्रण कार्यालयले २०५७ साल देखि २०६८ सम्मका परीक्षार्थीहरुको SLC को प्रमाणपत्र इन्टरनेटमा राखिदिएको छ |
करिब २७ लाख SLC उतिर्ण बिध्यार्थीहरुको प्रमाण पत्र इन्टरनेटमा राखिएपछि आफ्नो प्रमाणपत्रको भेरिफिकेसनका लागि परिक्षा नियन्त्रण कार्यलयमा गएर निबेदन दिई कुर्नु पर्ने बाध्यताको अन्त्य भएको छ |
कार्यालयले सुरु गरेको यो अनलाइन भेरिफिकेसनले गर्दा बिदेशी दूतावासलगायतलाइ पनि निक्कै सहयोग पुग्ने छ |



