एस एल सी रिजल्ट प्रकाशित हुँदै | SLC Result

By
Advertisement
एसएलसी परीक्षाको नतिजा आज मंगलबार सार्वजनिक हुने भएको छ ।

परिक्षा नियन्त्रण कार्यालयले आज मंगलबार दिउँसो साढे तीनबजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्न लागेको छ ।


नतिजा सार्बजनिक गर्नको आबस्यक सबै तयारी पुरा गरिसकेको जनाएको छ । परिक्षाफल सार्बजनिक हुने बित्तिकै फ्रीसंसारमा पनि प्रकाशित हुनेछ . हेर्दै गर्नुहोस freesansar.net

0 comments:

Post a Comment