परिक्षा नियन्त्रण कार्यालयले यो बर्षको एसएलसीको मौका परिक्षा साउन २० देखि २७ सम्म हुने जनाएको छ ।

यो वर्ष गत एक दशककै दोस्रो पटक सबै भन्दा कम विद्यार्थी उतिर्ण भएका छन् ।
यो बर्ष ५८.४३ प्रतिशत विद्यार्थी अनुतिर्ण छन्, जसमा १ र २ बिषयमा मात्रै अनुतिर्ण भएकाहरुले भने मौका परिक्षा दिन पाउने छन् ।
Link: SLC-Supplementary-exam

0 comments:
Post a Comment