Showing posts with label Music. Show all posts
Showing posts with label Music. Show all posts

यस्तो थियो लण्डनमा नेपथ्यको कन्सर्ट, (Watch Video)

By
चर्चित नेपाली सांगितिक ब्याण्ड नेपथ्यले शनिबार लण्डनमा आफ्नो प्रस्तुति देखाएको छ । नेपथ्यले लण्डनको वेम्बलीस्थित एरेनामामा एक भब्य सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो जहाँ नेपथ्यका गायक अमृत गुरुङले लगातार करीब दुई घन्टा गाएका थिए ।

विश्वको तेस्रो ठुलो र लन्डनको दोस्रो ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो कार्यक्रम पस्तुत गर्नेमा नेपथ्य नेपालकै पहिलो ब्याण्ड भएको छ ।

वेम्बली एरेनामा भएको उक्त पहिलो नेपाली सांगीतिक प्रस्तुतिमा करिब ६ हजार भन्दा बढी दर्शकहरु सहभागी भएका थिए ।

उक्त कार्यक्रमका केहि अंश भिडियोमा हेर्नुहोस्:




Euta Chitthi



Yo Jindaagani





Taal ko Pani



Resham



Chekyo chekyo



Rato Ra Chandra Surya.



Bheeda ko oon jasto



Sa Karnali



Mix:




nepathya-concert-at-wembley-arena

Nepathya's London UK Wembley Arena Performance

जोबन गएनी मन बुढो भएन खै

By // No comments:
जोबन गएनी मन बुढो भएन खै
ज्यान भने अहिले नि तन्नेरी लाग्छ नि मलाई
(मान्छे बुढो भएनी लै लै)२
(मन तन्नेरी हुन्छ है )२
जोबन गएनी मन बुढो भएन खै
Watch full video online


Song : Joban gayeni man
Singer : Gupta D.C Magar
Album : Parely
Music : Sohan Manandhar
Lyricist : Sohan Manandhar

Audio: Music Creation

(जति खाए नि भातै मिठो उमेर बित्यो एती छिटो )२
हिजो सम्म थिए ठिटो ऐना हेर्दै यौबन बित्यो