Showing posts with label Video News. Show all posts
Showing posts with label Video News. Show all posts

ती डन होइनन् गुण्डा हुन् अपराधी हुन्, ती सबैको मैले नाडी छामेको छु : रमेश खरेल

By

नेपाल प्रहरीमा आफ्नो छुट्टै पहिचान बनाएका काठमाडौँ प्रहरी प्रमुख एस एस पी रमेश खरेलले नेपालमा डन् होइन गुण्डा मात्रै रहेको बताएका छन् |यस अघि पनि काठमाडौँको प्रहरी प्रमुख भैसकेका खरेल जुन ठाउमा गए त्यो ठाउमा निक्कै नै सुधार गरेको समाचार प्रकाशित भएको देख्न सकिन्छ | प्रहरी प्रमुख भए लगत्तै काठमाडौँमा कम गर्न नसके एक हप्तामै पद छाड्ने बताएका खरेलले न्युज २४को टफटकमा यस्तो भने: हेर्नुहोस भिडियो



link:Kathmandu-Police-Chief-SSP-Ramesh-Kharel-in-TOUGH-talk-with-Dil-Bhusan-Pathak

बलात्कारको उजुरी गर्नेलाई कालोमोसो दली कुटपिट गर्ने ६ जना पक्राउ ( घटनाको भिडियो सहित)

By

मोरङ बेलबारीमा आफुलाई बलात्कार गर्न आएको भनेर उजुरी गर्न गएकी महिलालाई स्थानीय बासीले बर्बर यातना दिएको भिडियो सार्बजनिक भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रकाउ परेका ६ जना मध्ये ४ महिला र २ पुरुष छन् । उनीहरुलाई सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरि कार्यालय बेलबारीका प्रहरी निरीक्षक दिलिप घिरिले जानकारी दिनु भएको छ ।

गर्भपतन नगर्दा गयो ज्यान, हेर्नुहोस भिडियो

By
देशको राजधानी शहर काठमाडौँमा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन ।
उदयपुर बेल्टार घर भइ हाल काठमाडौँको नरदेबीमा बस्दै आएका अमरसिं कार्कीले आफ्नी २० वर्षीया श्रीमतीको हत्या गरेको खुलासा भएको छ ।


बिबाह अघि नै २ महिनाको गर्भ रहेको थाहा पाएपछि गर्भ पतन गर्न भन्दा श्रीमतीले नमानेपछि अमरसिं कार्कीले आफ्नो श्रीमतीको हत्या गरेका रहेछन । हत्या गरेर उनले श्रीमतीको शवलाइ भने बोरामा राखेर फोहोर फाल्ने ठाउमा फलेका थिए । हत्या गत जेठ ३ गते मा भए पनि शव भने असार २३ गते मात्र भेटिएको थियो ।

(विस्तृतमा भिडियोमा हेर्नुहोस्)

हनुमानढोकाको ढुकुटिमा भेटियो ६२ किलो सुन र ७००० किलो चाँदी , भिडियो सहित

By
काठमाडौँको हनुमानढोका दरबारस्थित ऐतिहासिक मूल ढुकुटीमा रहेको सम्पत्तिको गणना सकिएको छ ।

गत बैशाख २५ गते देखि सो ढुकुटी गणना गर्न सुरु गरिएको थियो । ढुकुटीमा ४८२ प्रकारका विभिन्न प्रकारका पुरातात्विक एबम सास्कृतिक महत्वका सामाग्रीहरु ढुकुटीमा भेटिएका छन् ।

ढुकुटीमा ६२ किलो सुन र ७हजर् किलो चांदी पनि फेला परेको छ ।

थप जानकारीको लागि हेर्नुहोस भिडियो ....

Daily Nepali Newspapers, 14 July 2013

By
Watch Daily Nepali newspapers summery.

आज २०७० साल असार ३० गते आइतबार, नेपालबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा के के समाचार प्रकाशित भएका छन् त, हेर्नुहोस मुख्य मुख्य समाचारहरु .... ..

श्रीमतीलाइ अर्कैसंग बिहे गर्न उक्साएको भन्दै श्रीमान संग बदला लिन श्रीमतीको हत्या : भिडियो

By
धादिंगको दार्खा गा. बि. स मा एक व्यक्तिले एक महिलाको हत्या गरेका छन् । धादिंग दार्खा गाबिस ८ का बलबहादुर तामांगले आफ्नै छिमेकीको श्रीमतीको हत्या गरेका हुन् ।

तर महिलाको हत्याको कारण भने अनौठो छ । बलबहादुरले आफु बिदेशमा रहेको बेला आफ्नो श्रीमतीलाई उक्साएर छिमेकीले पोइल लगाइदिएको शंका गर्दै छिमेकीको श्रीमती ३४ वर्षिया कुमारी तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

६ बर्ष अघि बलबहादुर रोजगारीको लागि मलेशिया गएको र फर्कदा आफुले कमाएको केहि पैसा सहित आफ्नो श्रीमतीले दोस्रो बिहे गरेर टाप कसेपछि बलबहादुरले यसको दोष छिमेकी काशीराम तामाङलाई दिदै आएका थिए । यहि कुराको रिसमा काशिरामको श्रीमतीको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरी बताउछ । बलरामले पटक पटक काशिरामलाई आक्रमणको प्रयास गरेको र गत जेठ ३१ गते विहान ७ बजेतिर घाँस काट्न गएको बेला काशिरामको श्रीमती कुमारीको हत्या गरेको प्रहरीको भनाइ छ ।

हाल प्रहरी नियन्त्रणमा रहेका बलबहादुरले आफुले दुख गरेर कमाएको पैसा लिएर श्रीमतीले अर्को बिहे गरेपछि बिचलित भएर श्रीमतीलाई अर्कोसंग विवाह गर्न सहयोग गर्नेको पनि आफ्नै जस्तो हविगत होस् भनेर श्रीमती मारिदिएको कुरा प्रत्रकारहरुलाई बताएका छन् ।
हेर्नुहोस इमेज च्यानलबाट प्रसारण भएको यो रिपोर्ट ...

NTV News | नेपाली दैनिक समाचार | Morning 7 AM

By
आज मिति २०७० असार १७ गते सोमबार, नेपाल टेलिभिजन बाट प्रशारण भएको बिहान ७ बजेको समाचार हेर्नुहोस |

भारि बर्षाको कारण देशभर जनजिबन प्रभावित : समाचार : भिडियो

By // No comments:
भारि बर्षाका कारण देश भर जना जिबन प्रभावित भएको छ, दार्चुलामा त सदरमुकाममा ६० जति घर बगाइसकेको छ भने देशका अन्य भगा पनि निक्कै असर गरेको छ | हेर्नुहोस समाचार ...

दार्चुला सदरमुकाममा बाढीले बगायो दर्जनौ घर ( भिडियो सहित)

By // No comments:
महाकाली नदीमा आएको बाढीले एकएक गरेर सदरमुकाम क्षेत्रका घरहरु बगाउन थालेका छ ।

तिन दिन देखि अविरल बर्षा भएपछि दार्चुलाको सदरमुकाम खलंगा अनि वरपरका क्षेत्रमा बाढीको प्रभाब बढ्दै गएको छ ।

बाढीले खलंगामा एक महिलालाइ बेपत्ता बनाएको छ भने तिन सरकारी कार्यालय सहित दर्जनौ घर बगाएको छ ।

बाढीले सदरमुकाममा रहेको शिक्षा, स्वास्थ्य र वन कार्यालयको भवन पूर्ण रुपमा बगाएको छ भने स्थानीय बासिन्दाका १४ वटा पक्की घर, सुकुम्बासी बस्तीका १७ घरटहरा र ४ वटा मन्दिर पनि बगाएको छ।

महिलालाई जिस्क्याएको निहुँमा सडक बन्यो युद्ध मैदान !!

By // No comments:
सुरक्षा व्यबस्था जति नै कडा पारेपनि काठमाडौँको सुरक्षा व्यबस्था कम्जोर नै रहेको कुरालाई नकार्न सकिन्न।

यस कुरालाई पुष्टि गर्न शुक्रबार देशकै महत्वपुर्ण सरकारी अंगहरु रहेको क्षेत्र तथा महानगरीय प्रहरी आयुक्तको कार्यालयको अगाडी दिउसै भएको घटना नै काफि छ। हेरौं उक्त घटनाको बिषयमा यो घटना:

Crime News June 8th 2013

By // No comments:
See crime News from Himalayan Television. Know the crime occored in Nepal,

सभासदको हत्यामा परिवार संलग्न हेर्नुहोस भिडियो ...

By // No comments:
गत जेठ ६ गते पूर्व सभासद सदरुल हक मियाँको कल्याणपुर–२ स्थित आफ्नै पेट्रोल पम्पमा सुतेकै अवस्थामा हत्या भयो . उनको हत्यालाई लिएर ठुलै आन्दोलन भयो.


हत्यारा पत्ता  लगाई कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलि खटियो.

उक्त टोलीले यो घटनामा अचम्मको तथ्य बाहिर ल्यायो र हत्यामा संलग्न भएको भन्दै उनकी श्रीमती र छोरीसहित ३ जनालाई प्रक्राउ गरेर शुक्रबार सार्बजनिक गर्यो.

केहिले मियाको हत्यामा देशी बिदेशी शक्तिको हात रहेको बताउदै गर्दा प्रहरीले यो तथ्य बाहिर ल्याएपछि सबै अचम्मित परे.

मियाको हत्या हुनुको मुख्य कारण भने उनकी छोरि रुवेदाको बिहे रहेको सार्बजनिक भएको छ. रुवेदा र जमिरको प्रेम सम्बन्ध मियाले नस्विकारेको र रुवेदा र जमिरले आफुहरुले बिबाह गरिसकेको बताउदा पनि मियाले रुबेदाको विवाह भारत सुकोलामा बिबाहको कुरा पक्का गरेका थिए. आफुले माग्न जादा नदिएपछि आपसमा बिबाह गरेको भए पनि त्यो बिबाहलाइ मान्यता नदिइ मियाले भारतमा बिबाह पक्का गरेपछि हत्याको योजना बनाएको उनीहरुको भनाइ रहेको प्रहरी बताउछ.

कसरि भयो त हत्या . थप जानकारी थाहा पाउन को हेर्नुहोस पावर न्युजमा प्रसारण भएको यो रिपोर्ट....



होसियार, इयरफोनको प्रयोगले यस्तो पनि हुन् सक्छ हेर्नुहोस भिडियो ....

By // No comments:
हामीले धेरै अघि देखि सुन्दै आइरहेका छौ, इयरफोनले हाम्रो सुन्ने क्षमतालाई असर पुर्याउछ भनेर, तर यो कुरालाई बेवास्ता गरेर हामि प्राय : इयर फोन लगाउदै गीत सुन्ने गर्दछौं ।

हिजो आज त वायरलेस इयरफोन पनि पाइन्छन, र यस्तो इयरफोन को प्रचलन पनि निक्कै नै बढेको छ ।

चर्को स्वरमा इयरफोनमा गीत सुन्नाले कानको श्रबण शक्तिलाई निक्कै नै असर पुर्याइरहेको हुन्छ । हेर्नुहोस एक भिडियो रिपोर्ट ..

यस्तो छ पटक पटक बलात्कार पछि आमा बनेकी ११ बर्षीय बालिकाको कथा

By // No comments:



पटक पटकको बलात्कार पछि गर्भ बोकेकी ११ बर्षीय बालिकाले केहि दिन अघि झापामा बच्चा जन्माएकी थिइन् ।

 हेर्नुहोस उनको दर्दनाक कथा ...

प्लास्टिकको डब्बामा कोचेर मारिए यी नवजात शिशु ... हेर्नुहोस भिडियो

By // No comments:
आमा कस्ता कस्ता पनि हुन्छन भन्ने उदाहरण पनि हिजो आज धेरै भेट्न थालेका छन् ।

केहि समय अघि मात्र एउटी आइमाई ( आमा त के भन्नु र खै यस्तो कर्तुत गर्नेलाइ)ले आफु प्रेमी संग बिहे गर्नको लागि आफ्नै ११ महिनाको बच्चालाइ अनकन्टार जंगलमा छाडेर आफु प्रेमीसंग रात बिताउन गएकी थिइन् ।

यो घटनाको चर्चा सेलाउन नपाउदै फेरी अर्को यस्तै घटना बाहिर आएको छ ।

Daily Nepali Newspapers, 23 May 2013

By // No comments:
आज नेपालबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा छापिएका मुख्य-मुख्य समाचारहरु हेर्नुहोस.....

शिक्षकले गरे आफ्नै छात्राहरुलाइ नै यौन दुर्ब्यबहार ( Watch Video)

By // No comments:
शिक्षक अर्थात् गुरु, नराम्रो बाटोमा लागेकाहरुलाई पनि सम्झाएर राम्रो बाटोमा लाग्ने प्रेरणा दिनु पर्ने व्यक्ति नै आफ्नै छात्राहरुलाई यौन दुव्र्यवहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।


भक्तपुर, बालकोट ५ स्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा कम्प्युटर र गणित विषय पढाउने करार शिक्षक श्याम कायस्थलाइ एक बर्ष देखि छात्राहरुमाथि यौन दुव्र्यवहार गर्दै आएको भन्दै शुक्रबार पक्राउ गरि महानगरीय प्रहरी परिसर भक्तपुरले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

Daily Nepali Newspapers, 19 May 2013

By // No comments:
आज नेपालबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा के के समाचार प्रकाशित भएका छन् त, हेर्नुहोस मुख्य मुख्य समाचारहरु ....

Daily Nepali Newspapers, 17 May 2013

By // No comments:
आज २०७० जेठ ३ गते, शुक्रबार, आज नेपालका दैनिक पत्रपत्रिकामा के के छापियो त ? केहि प्रमुख खबरहरु हेर्नुहोस >>

Daily Nepali Newspapers, 15 May 2013

By // No comments:
आज २०७० जेठ १ गतेको दिन नेपालका दैनिक पत्रपत्रिकामा के के छापियो त ? केहि प्रमुख खबरहरु हेर्नुहोस >>